nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भाइरल भिडियो : ललितपुरमा कुटाइ खाने ट्राफिक प्रहरी को हुन्?(भिडियो सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १८, २०७७, ९:४४ मध्यान्ह
भाइरल भिडियो : ललितपुरमा कुटाइ खाने ट्राफिक प्रहरी को हुन्?(भिडियो सहित)

काठमाडौ । कोरोना संक्रमणको जोखिमका कारण प्रशासनले काठमाडौं उपत्यकाका तीनै जिल्लामा भदौ २४ सम्म निषेधाज्ञा जारी गरेको छ । सभा, समारोह, उत्सव, जात्राजस्ता भीडभाड हुने गतिविधिमा पनि निषेध गरिएको छ ।

यसैबीच ललितपुरमा बिहीबार त्यहाँका स्थानीयले रातो मछिन्द्रनाथको जात्रा निकाले । यसपछि प्रहरीले जात्रामा हस्तक्षेप गर्दा जात्रामा सहभागी र प्रहरीबीच झडप भयो। प्रशासनको हस्तक्षेप पछि जात्रा भने रोकिएको छ । सोही झडपका क्रममा भएको एक घटनाको भिडियो अहिले सामाजिक सञ्चालमा भाइरल भइरहेको छ ।

भिडियोमा मोटरसाइलकमा सवार एक ट्राफिक प्रहरीमाथि भीडमा रहेकाहरुले अन्धाधुन्ध आक्रमण गर्छन् । उनी सवार मोटरसाइकल भुइँमा ढल्छ । धैरै जनाले लात, मुक्का, ढुंगा, काठमा टुक्रा लगायतले प्रहरीमाथि आक्रमण गरेको भिडियोमा देखिन्छ । भीडकै केहीले उनलाई कुटपिट गर्नेहरुबाट छुटाएर लैजान्छन् तर आक्रोशित केही व्यक्तिले । पछिपछि गएर ट्राफिक प्रहरीमाथि आक्रमण गर्छन । उनलाई सडकपेटीमा लडाएर निरन्तर आक्रमण गरिरहन्छन् ।

को थिए उनी

कुटाइ खाने प्रहरी कमलप्रसाद घिमिरे रहेको महानगरी ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालले जानकारी दिए । उनी ट्राफिक प्रहरीका जवान हुन्। सो समय उनी ड्युटीमै थिए । ड्य्टीकै क्रममा हिड्दा विनाकारण उनीमाथि आक्रमण भएको हो । उनको हात, खुट्टा, टाउकोमा चोट रहेको र ललितपुरकै अल्का अस्पतालमा उपचाररत रहेको महाशाखा प्रमुख ढकालले जानकारी दिए ।

बाटोमा हिडिरहेका एक्ला प्रहरीमाथि निर्धात कुटपिट गरिएको भिडियो बाहिरिएपछि । धेरैले घटनाप्रति निन्दा गर्दै आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेका छन्।

साभार-फरकधार

Discussion about this post

Related Posts

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!