nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जयनगर–जनकपुर रेल कन्ट्रोल रुममा टिकटकिया केटिसंग मस्ती,कर्मचारीको नोकरी धरापमा

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २१, २०७९, ८:२६ मध्यान्ह
जयनगर–जनकपुर रेल कन्ट्रोल रुममा टिकटकिया केटिसंग मस्ती,कर्मचारीको नोकरी धरापमा

जनकपुरधाम/जेठ २१ गते । नेपाल रेल्वे जस्तो संवेदनशिल एक हल्टको कार्यालयमा टिकटकमा नाच्ने एक युवतिले कर्मचारीसँग भिडियो बनाएपछि उनको नोकरी धरापमा परेको छ ।

जयनगर–जनकपुर–कुर्था रेल अन्तर्गत धनुषाको वैदेही हल्ट (स्टेशन) मा रेलका कर्मचारी शँकर यादवले टिकटकमा नाच्ने एक टिकटोकरसँग कर्मचारीकै कुर्शीमा बसाएर बनाएको भिडियोले उनीमाथि कारवाही प्रक्रिया अगाडी बढने भएको छ ।

म्यादी प्रहरीमा हुँदा टिकटोककै कारण म्यादी जागिरबाट हटाइएकी सप्तरीकी एक युवतिले पुनः रेल कर्मचारीसँग उनको आई–कार्ड (परिचय पत्र) लगाएर कर्मचारी बस्ने कुर्शीमै गएर रेलको  लीक (कन्ट्रोल रुम) मा गएर टिकटोक भिडियो बनाएको देखिएको छ ।

रेल आउँने पटरी (लीक) लाई परिवर्तन, नियन्त्रण गर्ने कन्ट्रोल रुम जस्तो अति संवेदनशिल कोठामा गएर टिकटक बनाएपछि रेलका कर्मचारी भनिएको शँकर यादवलाई कारवाही गरिने भएको छ ।

नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले भिडियो बारे आफूलाई थाहा नभएको र भिडियो देखेपछि उनलाई आजै स्पष्टीकरण सोधिने बताए । उनले भने,–“रेलको कन्ट्रोल रुपममा भिडियो बनाउनु नै अक्षम्य रहेको छ, यस्तो गर्न कसैलाई कदापी छुट छैन, यसबारे बुझेर कर्मचारीमाथि कारवाही हुने देखिए कारवाही हुनेछ ।”

सप्तरीमा म्यादी प्रहरीमा हुँदा अश्लिल गीतमा पोशाकमै भिडियो बनाएपछि म्यादी जागिरबाट निकालिएकी युवतिले पुनः अर्को काण्ड दोहरयाएकी छिन् । त्यतिबेला आफ्नो म्यादी नोकरी गुमाएकी उनले यसपाली एक कर्मचारीकै नोकरी खाने कार्य गरेकी हुन् ।

साभार स्रोत-न्युजब्यूरो बाट

Tags: मधेस प्रदेश खबरमनोरञ्जन समाचार

Discussion about this post

Related Posts

कहि त जैतौ हमर कसुर

कहि त जैतौ हमर कसुर

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

कुमारी बैंकको २.५८ लाख बढी संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई ३५ दिनको अवसर

कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!