nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको अग्निसाइर कृष्णसावरका अध्यक्षले छुट्टै सचिवालय सञ्चालन गर्ने

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १७, २०७९, ८:३२ मध्यान्ह
सप्तरीको अग्निसाइर कृष्णसावरका अध्यक्षले छुट्टै सचिवालय सञ्चालन गर्ने

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्षले आफ्नो छुट्टै सचिवालय संचालन गर्ने भएको छ ।

गाउँपालिकाको भवन हुँदाहुँदै नवनिर्वाचित अध्यक्ष दिनानाथ चौधरीले छुट्टै सचिवालय संचालन गर्ने भएका हुन् । उनले सचिवालय संचालन गर्नेसम्बन्धी निर्णय पहिलो कार्यपालिका बैठकबाटै गराएका छन् ।

पहिलो कार्यपालिकाको बैठकले ८ वटा निर्णय गरेको छ । जसमध्ये एउटा सचिवालय संचालन गर्ने रहेको छ । गाउँपालिकाको वडा नम्बर १ जण्डौल बजारमा रहेको सामुदायिक भवनमा सचिवालय स्थापना गर्ने निर्णय गरिएको छ ।

सचिवालय स्थापना गर्दा लाग्ने फर्निचर, कम्प्युटर, प्रिन्टरसहितका सबै सामान गाउँपालिकाबाट खरीद गराउने निर्णय सर्वसम्मतिले गरिएको छ ।

चौधरी नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने कांग्रेसले जितेको छ ।

कार्यपालिकाको पहिलो बैठकले अध्यक्ष चौधरीले सिसिटिभी क्यामेराबाट सम्पूर्ण वडाको कामकारबाहीलाई निगरानी गर्ने र त्यसका निम्ति कार्यकक्षमा स्क्रिन जडान गर्ने निर्णय पनि गरेको छ । अध्यक्षकै कार्यकक्षमा पालिकाको एक्स्टेन्सन टेलिफोनसमेत जडान गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले हप्ताको एक दिन शनिबार मात्रै बिदा दिने र वडा नम्बर १, ५ र ६ को फोहोर महुली खोला तथा वडा नम्बर २, ३ र ४ को फोहोर अमसोत खोलामा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका ज्येष्ठ नागरिक, सुत्केरी हुने महिला तथा सडक दुर्घटनामा घाइते भएका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने र एम्बुलेन्स संचालनमा लाग्ने खर्चको भुक्तानी पालिकाबाट छुट्टै योजना बनाई त्यसबाट भुक्तानी दिने निर्णय गरिएको छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा चिसोकाे कारणले एक पुरुषको मृत्युु

रामानन्द चोकमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी दर्ता

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी दर्ता

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि