एजेन्सी । बलिउडमा जब परिवार एकसाथ बसेर हेर्न नमिल्ने चलचत्रि दृश्यको कुरा आउँछ, हामीमा धेरै कुरा लुकेर बसेका हुन्छन् । निर्माता र कलाकारहरू भन्छन्, सबै सीनहरू धेरै सुरक्षात्मक तरिकाबाट हुन्छन् ।
साथै, त्यस समयमा सबै क्यामेरा र निर्देशकहरू उपस्थित रहेका हुन्छन् । स्क्रिनमा देखिने चुम्बनसहित अन्य सीन वास्तवमा त्यस्ता हुँदैनन् । सत्य र भ्रम धेरै रहेको पाइन्छ । तर, त्यस्ता दृश्य छायांकन गरिरहेका कलाकार आफैँ कहिलेकाँही भावनामा बग्दा निर्देशक हैरान हुनुपर्छ । निर्देशकको कटपछि पनि उनीहरू रोकिएका हुँदैनन् ।
जानकारी अनुसार छायांकनको समयमा सेटमा धेरै पटक कलाकारले आफूले सम्हाल्न नसकेका घटना भएका छन् । नाम चलेका बलिउडका शीर्ष कलाकारहरूले पनि निर्देशकको कटलाई बेवास्ता गर्छन् । उनीहरु आफूलाई रोक्न सकेनन् र भावनामा बग्दै सबै सीमा तोड्दै गएको देखियो । ति कलाकारहरूमध्य केहि निम्नानुसार रहेका छन्।
सिद्धार्थ मल्होत्रा–ज्याकलिन फर्नान्डिज (ए जेन्टलम्यान)

दीपिका पादुकोण–रणवीर सिंह (रामलीला)

विनो खन्ना–माधुरी दीक्षित (दयावाण)















Discussion about this post