जनकपुरधाम/बैशाख १९ गते। मधेश प्रदेश सरकारले मुस्लिम समुदायको पर्व इदमा भोलि मंगलबार (बैशाख २० गते) सार्वजनिक बिदा दिने भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व इद–ऊल–फित्रको अवसरमा इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गर्दै मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिएका हुन् ।
मुख्यमन्त्री राउतले यस पर्वले प्रदेशका साथै मुलुकमै भाईचारको सम्बन्ध, शुख र शान्तिको अभिवृद्धि गरोस् भनी कामना गर्दै सार्वजनिक बिदा दिएका हुन् ।
हेर्नुहोस सूचना





















Discussion about this post