nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा अध्यक्ष र उपप्रमुखमा २१ वर्षका उम्मेदवार

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १९, २०७९, ८:५९ मध्यान्ह
सप्तरीमा अध्यक्ष र उपप्रमुखमा २१ वर्षका उम्मेदवार

सप्तरी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सप्तरीमा २१ वर्षका दुई जना उम्मेदवार बनेका छन् ।

तिरहुत गाउँपालिकाका अध्यक्ष र बोदे बर्साइन नगरपालिकाकी उपप्रमुखकी उम्मेदवारको उमेर २१ वर्षको रहेको निर्वाचन कार्यालयहरुले जनाएका छन् ।

तिरहुत गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट २१ वर्षका रामकुमार रजक उम्मेदवार बनेका छन् । उनी १ असार २०५७ मा जन्मिएका हुन् ।

‘म डेढ बर्षअघि मात्रै पार्टी प्रवेश गरेको हुँ’ रजक भन्छन्, ‘तर, पार्टीले मलाई अध्यक्ष पदमा उम्मेदवार बनाएपछि खुशी छु’ उनी भन्छन् । ल्याब असिष्टेन्ट पढेका रजकले एक बर्ष काभ्रेपलाञ्चोक करारमा काम गरेका थिए ।

‘करारको जागिर सकिएपछि दुई बर्षअघि घर आएँ । त्यही बेला आगलागीले घर सखाप भयो’ उनी भन्छन्, ‘कतैबाट सहयोग पाइएन । त्यही बेला एक्कासी राजनीतिमा छिर्ने मन भएपछि माओवादीमा लागेँ ।’उनलाई माओवादीले गाउँपालिका कमिटीको सदस्य बनाएको थियो ।

आफू जितेमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई मजबुत बनाउने उनको भनाइ छ । ‘गाउँपालिकाको शिक्षा र स्वास्थ्यको अवस्था कहालीलाग्दो छ’ उनी भन्छन्, ‘आफू जितेमा सबैभन्दा पहिला यही दुई वटा क्षेत्रको सुधार गर्दै कृषिमा व्यापक काम गर्नेछु ।’

२१ वर्षकै उपप्रमुख उम्मेदवार

बोदे बरसाइन नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार पुनीताकुमारी साह पनि २१ वर्षकी छन् ।

उनी २०५७ साल मंसिर १० गते सिरहाको औरही गाउँपालिका–४ मा जन्मिएकी हुन् । उनी कमलेश कुमार साहसँग विवाहपछि सप्तरी आएकी हुन् ।

जनताले आफूलाई उपमेयर पदको जिम्मेवारी दिए शिक्षा क्षेत्रमा सुधार, सिँचाइको व्यवस्था, कृषिमा आधुनिकरण गर्ने उनले बताइन् ।

‘नेपाली कांग्रेसले युवा पुस्तालाई नेतृत्व दिन यति कम उमेरमै मलाई उम्मेदवार बनाएकोमा खुशी लागेको छ’ उनी भन्छिन्, ‘विजयी भएमा नगरपालिकामा कर्मचारी प्रशासन व्यवस्थित गर्ने, फनपार्क निर्माण गर्ने, वारुणयन्त्र र नगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछु ।’पुनिता हाल बीबीएस दोस्रो बर्षमा अध्ययनरत छिन् ।

Tags: स्थानीय तहको निर्वाचन २०७९

Discussion about this post

Related Posts

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु

कमला पुल निर्माण अन्तिम चरणमा, मंसिरदेखि आवागमन खुलाउने तयारी

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि