nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाका तीन स्थानीय तहका उपमेयरमा दलित महिलाको उम्मेदवारी

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १३, २०७९, १:२५ मध्यान्ह
सिरहाका तीन स्थानीय तहका उपमेयरमा दलित महिलाको उम्मेदवारी

सिरहा/वैशाख १३ गते । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार सिरहाका तीन स्थानीय तहमा उपमेयर पदका लागि दलित महिलाले उम्मेद्वारी दिएकी छन्। गोलबजार नगरपालिकामा नेपाली काँग्रेसबाट शान्ति सदा, सिरहा नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)बाट शशिमित्रा माझी मुसहर र कर्जन्हा नगरपालिकामा नेकपा एमालेको तर्फबाट निर्मला पासवानले उम्मेद्वारी दिएकी हुन्।

स्थानीयतहको निर्वाचनमा प्रायः दलित महिला वडा सदस्यसम्म उम्मेदवार बनाइने मुसहर समुदायका दुई जना महिलाले उपमेयरको पदमा उम्मेदवारी दिनु पनि मुहसर समुदायमा राजनीतिक जागरण बढ्दै गएको संकेत रहेको राजनीतिकर्मीहरु बताउँछन्।

सर्लाहीको चन्द्रनगर माइती भई सिरहाको मखनाहा विवाह भएकी मुसहर स्टाफ नर्स हुन् । चिकित्सक श्रीमान डा. दिलिप सदालाई सघाउँदै जनता समाजवादी पार्टीको राजनीतिक सकृय रहेकी उनी पार्टीको सिरहा नगर समिति र महिलाको प्रदेश समितिको जिम्मेबारीमा समेत रहेकी छन्।

कांग्रेसबाट गोलबजारमा उपमेयर उम्मेदवार बनेकी शान्ति राजनीतिमा नयाँ अनुहार भएपनि गीत संगीतमा रुचि राख्नेहरुका लागि नयाँ भने होइनन् ।

जिल्लाको पश्चिमी भेगमा पर्ने कर्जन्हा नगरपालिकामा नेकपा (एमाले) ले दलित महिला संघकी पूर्व अध्यक्ष तथा दलित महिला अधिकारकर्मी निर्मला पासवानलाई उपमेयर उम्मेदवार बनाएको छ। पासवानसँगै सिरहामा तीन स्थानीय तहमा दुई मुसहरसहित दलित समुदायका तीन जना उम्मेदवार बनेका छन्।

दलित जनघनत्व रहेको कर्जन्हामा पपुलरमत तान्नकै लागि पासवानलाई एमालेले उम्मेद्वार बनाएको चर्चा छ। गोलबजार नगरपालिकामा पनि दलित समुदयको राम्रो उपस्थिति छ। दलित मतलाई प्रभाव पार्ने ढङ्गले नेपाली काँग्रेसले नयाँ अनुहार अघि सारेको जानकारहरु बताउँछन्।

साभार स्रोत-गमक पोस्ट अनलाईन बाट

Tags: स्थानीय तहको निर्वाचन २०७९

Discussion about this post

Related Posts

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु

कमला पुल निर्माण अन्तिम चरणमा, मंसिरदेखि आवागमन खुलाउने तयारी

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि