nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकाको अध्यक्षमा आउने चुनाव बाट यादव पुनः दोहरीने प्रवल संभावना

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २३, २०७८, ११:४७ बिहान
सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकाको अध्यक्षमा आउने चुनाव बाट यादव पुनः दोहरीने प्रवल संभावना

महेश सिंह/सिरहा/चैत २३ गते। सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको बृहत चुनावी सभा सम्पन्न भएको छ।

चुनावी सभा सम्बोधन गर्न आएका पार्टीका प्रबक्ता जगरनाथ खतीवाडाले किसान मजदुरहरुको पार्टी एकीकृत समाजवादी पार्टी नै रहेको भन्दै कम्युनिस्ट नेताहरु पुजी पतिबलाहरुले गरीबलाई सोशन गर्ने जमिनदारहरुको विरुद्धमा लडाइँ लडने हाम्रो पार्टी हो जोड दिएका थिए।

युवा नेता अमीर कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा पार्टीको प्रबक्ता जगरनाथ खतीवाडा रहनु भएको थियो।बिशिस्ट अतिथिहरुमा पुर्व मन्त्री राम चन्द्र यादव,प्रदेश सभा सदस्य अशोक यादव,उतर बहादुर जर्घा मगर रहेका थिए।अतिथिहरुमा गाउँपालिका अध्यक्ष केदारनाथ यादव,उपाध्यक्ष अमला देबी यादव,नेता मानबिर यादव लगायतका हजारौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।युवा नेता केदार नाथ यादव गाउँपालिकामा आउने चुनावमा पुनः निर्वाचित हुने प्रवल सम्भावना रहेको पार्टी प्रबक्ता खतिवाडाले बताए।

अध्यक्ष यादवका अनुसार सिरहामा अरु गाउँपालिकाको तुलनामा आफुले नमुना काम गरेको गर्भ गरेका थिए। हरेक दृस्टीले हाम्रो गाउँपालिका सिरहामा अग्रनी भुमिका खेलेको बताउनु भयो।उक्त कार्यक्रममा काङ्ग्रेस एमाले प्रतियाग गरी सयौं जनाले एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

नेपाली जनताको हितमा काम गर्ने पार्टी एकीकृत समाजवादी पार्टी हो यो कुरा सम्पुर्ण जनतालाई थाहा भएकै कुरा दर्साउदै
सुर्य छाप छोड्नुको एउटै कारण केपी शर्मा ओलीले पार्टीको सिद्धान्त बिपरित काम गर्न थाले पछी हामीले जनतालाई जोगाउन अर्कै विकल्प रोजेको बताए।गरीब दलितको हरेक सुख दुखमा साथ दिने पार्टीमा लाग्ने जनताको अधिकार रहेको बताउनु भयो।

नेपाली जनताको मौलिकता जोगाउन देशमा ठुलो शक्तिको रूपमा स्थापित हुन लागेका हाम्रो पार्टी मात्र रहेको चुनावी सभामा बताए। जनतामा रहेको अन्यौलतालाई प्रष्ट पार्दै हरेक बर्ग समुदायको हितमा अवाज उठाउन पार्टी पछाडि नपर्ने बताए।कार्यक्रममा उल्लेखनीय उपस्थितिको चर्चा गर्दै सखुवानान्कारकट्टी गाउँपालिकामा पार्टी कार्यालयको उद्घाटन समेत गरिएको थियो।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु

कमला पुल निर्माण अन्तिम चरणमा, मंसिरदेखि आवागमन खुलाउने तयारी

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि