nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको दुर्गापुरमा जसपा पार्टीको बिशाल चुनावी सभा : प्रमुख अतिथिमा मुख्य मन्त्री राउत

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १८, २०७८, ७:५८ बिहान
सिरहाको दुर्गापुरमा जसपा पार्टीको बिशाल चुनावी सभा : प्रमुख अतिथिमा मुख्य मन्त्री राउत

महेश सिंह/सिरहा/चैत १८ गते। सिरहाको गोलबजार नगरपालिका वाडा नम्बर १३ दुर्गापुरमा जनता समाजवादी पार्टी नेपालले आयोजना गरेको बृहत कार्य कर्ता भेला कार्यक्रममा उपस्थित मधेस प्रदेशको मुख्य मन्त्री मोहम्मद लाल बाबु राउत गदीले कार्यक्रममा उपस्थित हजारौं वृद्ध वृद्धा र जेष्ठ नागरिकहरुलाई गम्छा र अबिरको टिका लगाएर समान गरीएको छ्।देशको सम्पुर्ण आमा बुवा हाम्रै हो भन्दै सम्मान गरिएको हो।कार्यक्रममा बोल्दै मुख्य मन्त्री राउतले भने एमाले काङ्ग्रेस मधेसी जनताको समान ब्यवहार न गरेको बताए।

जनता समाजवादी पार्टी मुलुकको बैकल्पिक शक्तिको रूपमा रहेको पार्टी उनले बताए। दलितलाई १८ प्रतिशत र मुस्लिमलाई १२ प्रतिशत आरक्षण दिने देशको पहिलो प्रदेश मधेस प्रदेश नै रहेको ठहर गरेका हुन।दलितको अधिकार बिना देशलाई समृद्ध गर्न अशम्भ रहेको टिप्पणी गरेका थिए।

दलितलाई सम्मान ब्यवहार गर्नु पर्छ भेदभाव गर्न नहुने मधेस प्रदेशमा हामीले दलित सशक्तीकरण गठन गरीसकेको हो। आउने दिनमा सम्पुर्ण सरकारी कार्यालयहरुमा हाम्रो मधेसका गरिब दलित मुस्लिमको छोराछोरी कर्यालय प्रमुख, सुवा , खरिदार जस्तो पदमा मधेसको छोराछोरी रहने राउतले गर्भ गरेका थिए।

कार्यक्रममा केन्द्रिय नेता अशोक राई,पुर्व मन्त्री शत्रुधन प्रसाद सिंह, मधेस प्रदेशको सांसद सुनिता राम, जसपा पार्टीको जिल्ला अध्यक्ष अशोक यादव, नेत्री निर्मला यादव, जानकी यादव,सहिदा खातुन लगायत सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

वाडा अध्यक्ष लक्ष्मी नारायण सिंहको अध्यक्षतामा चुनावी सभा कार्यक्रमको आयोजना भएको स्थानीय युवा नेता तथा जसपा पार्टीका संघीय परिषद सदस्य देबेन्द्र महतोको नेतृत्व कार्यक्रम सफल भएको युवाको नगर अध्यक्ष दुर्गेश महतोले जानकारी दिनु भयो।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु

कमला पुल निर्माण अन्तिम चरणमा, मंसिरदेखि आवागमन खुलाउने तयारी

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि