nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : संघीय सरकारले आलटाल गरे प्रदेश प्रहरी भर्नाका लागि विज्ञापन आह्वान गर्ने सञ्चारमन्त्री साहको चेतावनी

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १६, २०७८, ७:५५ मध्यान्ह
मधेस प्रदेश : संघीय सरकारले आलटाल गरे प्रदेश प्रहरी भर्नाका लागि विज्ञापन आह्वान गर्ने सञ्चारमन्त्री साहको चेतावनी

सप्तरी/चैत १६ गते। मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेश प्रहरी हस्तान्तरणमा संघीय सरकारले आलटाल गरिरहेको भन्दै यही अवस्था रहे प्रदेशबाट संघीय प्रहरीलाई फिर्ता पठाउने चेतावनी दिएका छन् ।

बुधबार जनकपुरमा प्रदेश सरकार तथा जनप्रतिनिधिसँग सूचनाको हक सम्बन्धी कार्यशालामा बोल्दै सञ्चारमन्त्री साहले संघीय सरकारको बदनियतका कारण प्रदेश सरकारलाई अहिलेसम्म प्रदेश प्रहरी हस्तान्तरण हुन नसकेको आरोप लगाए ।

उनले संघीय सरकारले प्रहरी हस्तान्तरण नगरेमा प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रहरी भर्ना गर्ने सैद्धान्तिक निर्णय गर्ने बताए । उनले भने, ‘संघीय सरकारले प्रदेश प्रहरी हस्तान्तरण तथा भर्नाका लागि आनाकानी गरिरहेको छ, हामीले यसलाई गम्भीररुपमा लिएका छौँ ।’

कर्मचारीहरु पनि संघ सरकारबाट खटनपटन हुने भएकाले कर्मचारीले समेत प्रदेश प्रहरी भर्ना सम्बन्धी विज्ञापन प्रकाशन गर्न आनाकानी गरिरहेको उनको भनाइ छ । उनले भने, ‘तर अब हामी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट ठाडो प्रस्ताव लगेर प्रदेश प्रहरी भर्नाका लागि छिटै विज्ञापन निकाल्ने छौँ ।’

उनले प्रदेश सरकारले स्थापना गरेको विभिन्न प्रहरी चौकीमा प्रदेश प्रहरी भर्ना गर्ने बताए । उनले नगरपालिकाले नगर प्रहरी राख्न पाउने तर प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको शान्तिसुरक्षाको सवालमा प्रदेश सरकार टुलुटुलु हेरेर बस्ने अवस्था लज्जास्पद र असंवैधानिक समेत रहेको बताए ।

‘संघीय सरकार र संघीय प्रहरीका उच्च अधिकारीलाई प्रदेशमा प्रहरी गयो भने आफ्नो भाग खोसिने र आफूले जथाभावी चलाउन नपाउँदा सेरेमोनियल हुने भय रहेकाले पनि प्रदेशलाई प्रहरी हस्तान्तरण गर्न तथा अधिकार प्रत्यायोजन गर्न आनाकानी भइरहेको छ,’ सञ्चारमन्त्री साहले भने ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचनाको हकलाई आत्मसात् गरेको भन्दै उनले सूचनाको हक सबैको साझा सरोकार र आवश्यकता रहेकोले सूचनाबाट कसैलाई पनि वञ्चित गर्न नहुने बताए ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!