nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : अपाङ्गता भएकी महिलाको ७ वर्षसम्म बला त्कार, गर्भवती बनाएर युवक फ रार

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २९, २०७८, ६:४३ मध्यान्ह
आफैले पढाउने एक १३ वर्षीया बालिकालाई यौ-न दुर्व्यवहार गरेको आरोपमा  दुई शिक्षक प-क्रा-उ

जनकपुरधाम/माघ २९ गते । शारीरिक शो षणमा परेकी एकजना एकल मनोसामाजिक अपाङ्गता भएकी महिलाले बच्चा जन्म दिएकी छन् ।

बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका-१ चीउटाहा निवासी मनोसामाजिक अपाङ्गता भएकी एकल महिलासँग लामो समयदेखि स्थानीय एक युवकले बला त्कार गर्दै आएका थिए । बलात्कारका कारण गर्भवती भएकी महिलाले  मंगलबार साँझ बच्चा जन्म दिएकी हुन् । 

महिला र शिशुलाई हाल वीरगञ्जस्थित मानवसेवा आश्रमले बारा प्रहरीको सहयोगमा आफ्नो संरक्षणमा राखेको छ ।

बारा प्रहरीका अनुसार श्रीमानको निधन पश्चात एक्लै बस्दै आएकी महिलासँग विगत सात वर्षदेखि स्थानीय ३१ वर्षीय राजाराम कुशवाहा नामक युवकले बला त्कार गर्दै आएका थिए । महिलाको मनोसामाजिक अपाङ्गताको फाइदा उठाउँदै कुशवाहले उनिसँग पटक-पटक बला त्कार गरेको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र यादवले यात्राडेलीलाई बताए ।

बला त्कारका कारण महिला गर्भवती भएपछि कुशवाहले उनलाई वेवारिसे बनाई छोडेर हिडेका थिए । वेवारिसे अवस्थामा गर्भवती महिला रहेको र उनलाई हेरचाह गरिदिने कोही नभएको स्थानीयले प्रहरीलाई जानकारी गराएपछि बारा प्रहरीले उनलाई उद्धार गरेर पाँच दिन अगाडी मानवसेवा आश्रमको जिम्मा लगाएको थियो । 

आश्रममै महिलालाई प्रसव पिडा भएपछि उनलाई  वीरगञ्जस्थित प्रभु अस्पतालमा लागिएको र मंगलबार साँझ त्यही उनले छोरीलाई जन्म दिएको आश्रमका संयोजक देवेश गुप्ताले बताए । गुप्ताका अनुसार महिला र शिशुको स्वास्थ्य आवस्था सामान्य छ । 

महिलाको पहिलादेखि नै एकजना ९ वर्षीय छोरी रहेको इन्स्पेक्टर यादवले बताए । उनलाई पनि मानवसेवा आश्रमकै जिम्मा लगाइएको छ । 

महिलाको छोरीले दिएको बयानको आधारमा प्रहरीले कुशवाहविरुद्ध जब रजस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान अगाडी बढाएको छ । कुशवाह भने फ रार छन् । उनको खोजी कार्य भइरहेको यादवले बताए ।

यद्दपी कुशवाह अहिलेपनि गाउँमै रहेको स्थानीयले बताएका छन् । पैसा र राजनीतिक दवावका कारण प्रहरीले उनलाई प क्राउ नगरेको स्थानीयको गुनासो छ ।

साभार स्रोत-यात्रा डेलि अनलाईन बाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि