nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा सहित तराई मधेसमा सामा चकेवाको रौनक,यस्तो छ चुगलाको कथा

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २९, २०७८, ८:०३ मध्यान्ह
मिथिलाञ्चलमा आजदेखि सामा चकेवा पर्व सुरु

लहान/कार्तिक २९ गते।सिरहा सहित तराई मधेसका जिल्लामा मध्यरातिमा आजभोली सामाचकेवाको गीत गुञ्जि रहेको छ । चेलीबेटी घरघरबाट डालामा माटोका मूर्ति, दियो बालेर एकै स्थानमा भेला भइ सामाचकेवा खेल्दा तराइ मधेसको गाउमा यति बेला मध्यराति चहलपहल बढेको छ ।

दाजु भाई, दिदी बहिनीको मायाको प्रतीकको रुपमा सामाचकेवा खेलिने परम्परा रहेको छ । मधेसको शहरी तथा ग्रामीण क्षेत्रका बालिका देखि बृद्धसम्मका महिलाले सामाचकेवा रातिको समयमा भाइको दीर्घायुको कामना गर्दै चुगलाको जुंगामा आगो लगाउने चलन रहेको छ ।

कार्तिक पञ्चमीदेखि शुक्ल पूर्णिको दिन सम्म १५ दिन बहिनीहरुले दाजुभाईको दीर्घायुको कामना गर्दै श्रद्धाको साथ सामाचकेवा पर्व मनाउने गरेको सप्तरीे सुरुङ्गा नगरपालिका–७ हरिपुरकी सञ्जु कुमारी मण्डल बताउंछिन् ।

यस्तो छ चुगलाको कथा

पद्मपुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको छोरीको नाम सामा थियो र त्यही बृन्दावनमा चक्रवात नाम गरेको एउटा सुन्दर कुमार बसदथ्यो । सामा र चक्रवात एकआपसमा प्रेम गर्थे । ती राज्यको महासामन्त चुडक (चुगला) पनि सामालाई चाहन्थ्यो । तर सामाले चुडकको प्रेमलाई अस्वीकार गरेपछि दुष्ट चुकले सामार चक्रवात (चकेवा) को प्रेम प्रसंग भगवान श्रीकृष्णलाई सुनाई दिन्छन् । सोही कुरालाई लिएर भगवान श्री कृष्णले आप्mनी छोरी सामालाई चरा बन्ने सराप दिनुहुन्छ । सराप पाउने वित्तिकै सामा चरीको रुप धारण गर्छिन् र उडेर वृन्दावन तर्फ जान्छिन् । सामा चरी भईसकेकी थाहा पाएपछि प्रेमी चक्रवात सामाको वियोगमा स्वेच्छाले चराको रुपधारण गर्न पुग्छ । भगवान श्रीकृष्णको छोरा साम्य राजधानी मथुरा फर्केपछि बहिनी सामा बुवाको सरापले चरी रुपधारण गरेकी थाहा पाए र बाबु कृष्णसंग क्षुब्ध भई सामा तथा चकेवा पुनः मनुष्यरुपमा फर्काउन बृन्दावनमा गएर घोर तपस्या गर्छन् ।

उता चुडकको कारण सामाले दुःख पाएको भनि मथुराका सबैले चुडकलाई समातेर उसको मुख र जुंगामा आगो लगाई दिन्छन् । आपूmमाथि मथूरावासीले गरेको अन्याय सहन नसकि चुडकले बृन्दावनमा आगो लगाई दिन्छन् । त्यसैबेला साम्बले गरेको घोर तपस्याबाट ठूलो हुरीबताससंगै घनघोर पानी पर्दछ । उक्त हुरीबतासले बृन्दावनको एउटा रुख ढलेर चुडकको जीउमा पर्छ । चुडक त्यही रुखबाट किचिएर मर्छ । यता साम्बको तपस्याबाट खुशी भएर भगवान श्री विष्णुले पुनः मनुष्य रुपमा वरदान दिएपछि सामा र चकेवा फेरि मनुष्यको शरीर धारण गर्दछन् ।

त्यहींबेलादेखि सामाले भनेकी थिइन मेरो भाईले मलाई उद्धार गरेजस्तै जुन बहिनले माटोको सामा–चकेवा बनाएर यो पर्व मनाउंछ उसको भाईको दीर्घायु हुनेछ । त्यही परम्पराअनुरुप यो पर्व मनाउन थालेको हो । पर्वको अन्तिम दिन गाउँका सम्पूर्ण महिलाहरु एक ठाउँमा जम्मा भई संकलन गरेको अन्नपात र रकमको समाजका मान्यजन र इष्ट मित्रलाई एकत्रित गरेर भोजभतेर नाचगान गरेर मनोरञ्जन गर्ने चलन पनि रहेको छ ।

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!