nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वीरगञ्ज : गाड्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको शवको पोष्टमार्टम काठमाडौंमा हुने

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २३, २०७८, ७:१२ मध्यान्ह
वीरगञ्ज : गाड्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको शवको पोष्टमार्टम काठमाडौंमा हुने

वीरगञ्ज/असोज २३ गते।अन्त्येष्टि गर्न लागिएको अवस्थामा वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको शवको पोष्टमार्टम काठमाडौंमा गरिने भएको छ ।

नारायणी अस्पतालको सिफारिसमा शव पोष्टमार्टमका लागि शब शुक्रबार काठमाडांको त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनलाई गाड्ने तयारी भइरहेको अवस्थामा मुर्लीस्थित कब्रस्तानबाट प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो ।

घटना धेरै शंकास्पद देखिएको र प्रहरीले विभिन्न प्रश्न गरेकोले एक्लैले उत्तर दिन नसक्ने स्थिति देखिएपछि काठमाडौं रेफर गरिएको नारायणी अस्पतालमा शव परीक्षण गर्ने डा. अजित साहले जानकारी दिए ।

‘ब्लिडिङ पनि भएको भनिएको छ, घाँटीमा निलडाम छ । घटना धेरै शंकास्पद छ, प्रहरीले विभिन्न प्रश्नको उत्तर खोजेको छ’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टमा धेरै कुरा खुलाउनुपर्ने हुन्छ । यहाँ म एक्लै छु । काठमाडौंमा ‘फरेन्सिक बोर्ड’ गठन गरेर एक्सपर्ट ओपिनियन लिन सकिन्छ ।’

प्रहरीले घटनाको गहिरो अनुसन्धान भइरहेको बताएको छ । पोष्टमार्टम रिपोर्टको आधारमा नै मुद्धाको प्रक्रिया अघि बढ्ने र अहिले गम्भीर भएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

सँगसँगै घटनास्थल यकिन गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गर्ने, के के भएको हो ? कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी खनालको भनाइ छ ।’

४ जना हिरासतमुक्त

प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका ९ जनामध्ये ४ जनालाई रिहा गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा उनीहरुको संलग्नता नदेखिएकोले छोडिएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको परिवारका सदस्य पनि प्रहरी नियन्त्रणमा छन् ।

ज ब र्जस्ती क र णीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएको भनी प्रहरीले सूचना पाएको थियो । घटना लुकाउन हतारमा थोरै मानिसको उपस्थितिमा शव गाड्ने तयारी भइरहेको समयमा प्रहरी पुगेर शव नियन्त्रणमा लिएको थियो ।

युवतीका परिवारका सदस्यले भने दादको उपचार गर्ने क्रममा दिइएको औषधिका कारण अचनाक स्वास्थ्य अवस्था बिग्रिएको दावी गरेका छन् । भारतको बेतिया लगेर दादको उपचार गराउँदा चलाएको औषधि खाएपछि जिउ सुन्निएको र रक्तस्राव भएको उनीहरूको तर्क छ ।-अनलाईनखबर बाट

Tags: पर्सा खबर

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!