nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सर्लाहीमा सुरु भयो बाढी र कटानको जोखिम

सजिलो पोस्ट सजिलो पोस्ट
असार १९, २०७७, ८:२४ मध्यान्ह
सर्लाहीमा सुरु भयो बाढी र कटानको जोखिम

शंखर पहाडी,सर्लाही,(रासस)। मनसुन सुरु भएसँगै जिल्लामा बाढी पहिरोको जोखिम बढेन थालेकोे छ । तराईका विभिन्न जिल्लाहरुमा बाढी , डुबान र नदी कटान लगायतका जोखिमका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ । मनसुनी प्रकोपका कारण ज्यान जानेदेखि घाइते हुने, घर खेत बगाएर विस्थापित हुने समस्या यहाँका नागरिकले बर्सेनि झेल्दै आएका छन् ।
यो वर्ष पनि ठाउँठाउँमा बाढीको समस्या देखिन सुरु भई सकेको छ । प्राकृतिक विपत्तिमा सरकारको ध्यान बेलैमा जान नसकेकोले हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ । तर जिल्लाका स्थानीय तह तथा सरोकारवाला निकायहरुले भने विपत्तिको तयारीमै रहेको बताउँदै आएका छन् । यसवर्ष पनि जिल्लाका स्थानिय निकायहरुले विपद् व्यवस्थापनको तयारी थालिसकेको बताएका छन् । “ लालबन्दी नगरपालिका भएर बग्ने तीनवटा लखनदेही, कालीन्जोर र फुलजोर खोलाहरुमा आउने बाढीबाट प्रत्येक वर्ष खोला छेउछाउका बस्तीहरु सबैभन्दा बढी प्रभावित हुँदै आएकोले प्रभावित बस्तीहरुकोे छेउ भएर बग्ने खोलाहरुको व्यावस्थापन गर्ने काम भएको”लालबन्दी नगरपालिका नगरप्रमुख मान बहादुर खड्काले बताउनुभयो ।
बाढी र डुबानबाट क्षति भइसकेको अवस्थामा पीडितहरुको लागि तत्कालै आवश्यक पर्ने सामानहरुको व्यवस्थापन,अस्थाई बसोबासको व्यावस्थापनमा नगरपालिका गंभिर भएर लागने नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो ।
“खोज तथा उद्धार कार्यमा प्रयोग हुनसक्ने डोजर, एक्साभेटर जस्ता हेभी इक्विपमेन्ट र अन्य उपकरण औजारहरु तयारी अवस्थामा राखिएको साथै बाढीबाट प्रभावित हुने नागरिकहरुका लागि त्रिपाल, भाँडाबर्तन ,रासन र ओढ्ने ओछ्याउने लगायतका अतिआवश्यक सामाग्रीहरुको पनि व्यवस्था गरिने” उप प्रमुख लामाले बताउनु भयो ।
जिल्लामा हरेक वर्ष बाढीका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ । यस्तै नदी कटान जस्ता समस्यामा आवश्यक हुने प्लाष्टिकको बोरा, तार जाली लगायतका सामान पनि तयारी अवस्थामा राखिएको जिल्लाका स्थानिय निकायहरुले बताएका छन
यो वर्ष मनसुन सक्रिय भइसकेकोले जिल्लाका विभिन्न स्थानबाट बग्ने बागमती ,लखनदेही,कालीन्जोर,फुलजोर, झिम, बाँके लगायतका नदीहरुका आसपासका बस्तीहरुमा जोखिम बढेको छ । कोरोना भाइरसका कारण खुला ठाउँमा रहेका विद्यालय भवनहरुलाई क्वरेण्टाइन बनाइएकोले बाढीबाट प्रभावित नागरिकहरुको सुरक्षाकोलागि आवश्यक परेमा उद्धार र स्थानान्तरण गरेर कहाँ, कसरी राख्ने भन्ने विषयमा जिल्लाका स्थानिय निकाय र विपत्त व्यवस्थापन समितिले छलफल समेत गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनु भयो ।
जिल्लामा गतवर्र्ष बाढीका कारण ३ जनाले ज्यान गएको थियो भने १ जना बेपत्ता भएका थिए । २ हजार ४ सय घर पूर्ण रुपमा क्षति भएका विपत्त व्यवस्थापन समितिले जनाएको छ ।

Discussion about this post

Related Posts

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि