वीरगञ्ज/असोज १० गते। ब ला त्का र गरेको आरोपमा पर्सामा एकजना प क्रा उ परेका छन् ।
२४ वर्षीया महिलालाई ज बर ज स्ती क र णी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–२९ रतनपुर बस्ने २५ वर्षीय साबिर हुसेन खानलाई प्रहरीले प क्रा उ गरेको हो।
खानले ती महिलालाई ज बर ज स्ती क र णी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनलाई प क्रा उ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post