nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विश्व साक्षरता दिवस, संसारभरी बिभिन्न कार्यक्रमका साथ मनाइदैँ

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २३, २०८३, ११:२२ बिहान
विश्व साक्षरता दिवस, संसारभरी बिभिन्न कार्यक्रमका साथ मनाइदैँ

काठमाडाैं/भदाैं २३ गते। विश्व साक्षरता दिवस हरेक वर्ष सेप्टेम्बर ८ का दिन विश्वभर मनाइदैँछ। ‘जनता, पृथ्वी र समृद्धिका लागि साक्षरता’ मुल नारामा याे दिवस संसारभरी मनाइदैँछ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्काे) ले सन् १९६६ मा यस दिवसको घोषणा गरेको थियो र सन् १९६७ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको हो। युनेस्कोका अनुसार, सन् २०२६ को यो दिवसले साक्षरताको क्षेत्रमा भएको प्रगतिको समीक्षा गर्ने, विद्यमान तथा नयाँ चुनौतीहरू बुझ्ने र भविष्यमा साक्षरतासम्बन्धी आवश्यकताहरूबारे सोच्ने अवसर प्रदान गर्दछ। यस नाराले साक्षरतालाई मानिस, समुदाय, दिगो विकास र समृद्धिसँग जोड्छ।

साक्षरताले मानिसहरूलाई सूचनामा पहुँच पुर्‍याउन र उपयोगी सीपहरू विकास गर्न मद्दत गर्छ। यसले उनीहरूलाई सामाजिक, आर्थिक र वातावरणीय मुद्दाहरू बुझ्न पनि सघाउँछ।

साक्षरताको महत्त्वकाे रूपमा यस दिवस मनाइन्छ । जसअनुसार व्यक्ति, समुदाय र समाजका लागि साक्षरता र शिक्षाको महत्त्वबारे जनचेतना जगाउने, साक्षरतालाई मानव अधिकार र सम्मानको विषयका रूपमा स्थापित गर्ने र विश्वभरबाट निरक्षरता अन्त्य गर्न र समावेशी तथा गुणस्तरीय शिक्षाको पहुँच बढाउन प्रतिबद्धता जनाउने लगायतमा सम्झना गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यले सबैका लागि समावेशी, समतामूलक र गुणस्तरीय शिक्षा तथा आजीवन सिकाइका अवसरहरू प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ भने आधुनिक युगमा परम्परागत साक्षरता (लेख्न र पढ्न जान्नु) सँगै डिजिटल साक्षरता (कम्प्युटर र प्रविधिको प्रयोग) लाई पनि उत्तिकै प्राथमिकता दिइएको छ। युनेस्कोले हरेक वर्ष विश्वव्यापी चुनौती र आवश्यकतालाई सम्बोधन गर्ने गरी फरक-फरक नारा तय गर्दछ।

नेपालमा पनि सेप्टेम्बर ८ का दिन राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइन्छ। नेपालले ‘साक्षर नेपाल अभियान’ मार्फत देशका अधिकांश जिल्लाहरूलाई साक्षर घोषणा गरिसकेको छ। नेपालको जनगणना २०७८ अनुसार नेपालको समग्र साक्षरता दर ७६.३ प्रतिशत रहेको छ (जसमा पुरुष साक्षरता दर ८३.६% र महिला साक्षरता दर ६९.४% छ)। औपचारिक शिक्षाबाट वञ्चित नागरिकहरूका लागि अनौपचारिक शिक्षा, प्रौढ शिक्षा र सामुदायिक अध्ययन केन्द्रहरूमार्फत साक्षरता प्रवर्द्धन गर्ने काम भइरहेको छ।

Tags: समाचार

Discussion about this post

Related Posts

श्रीहरि मानव कल्याण मञ्चको हाजिरीजवाफ प्रतियोगितामा समूह ‘डी’ च्याम्पियन

श्रीहरि मानव कल्याण मञ्चको हाजिरीजवाफ प्रतियोगितामा समूह ‘डी’ च्याम्पियन

जनकपुरधामको सिताराम गौशालाद्वारा कन्या भोजन कार्यक्रम सम्पन्न

जनकपुरधामको सिताराम गौशालाद्वारा कन्या भोजन कार्यक्रम सम्पन्न

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

प्रभासकाे ‘स्पिरिट’ र रणवीरकाे ‘रामायण पार्ट २’ बीच भिडन्त हुने पक्का

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि