nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

म्याग्दी मालिकाको बिम गाउँमा पाथीभरा माताको मन्दिर स्थापना

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ३, २०८३, ५:३७ मध्यान्ह
म्याग्दी मालिकाको बिम गाउँमा पाथीभरा माताको मन्दिर स्थापना

काठमाडौं/साउन ३ गते। म्याग्दी मालिका गाउँपालिका-७ बिम गाउँमा पाथीभरा देवीको मन्दिर स्थापना भएको छ। पाथीभरा आयुर्वेद अस्पताल काठमाडौँका चिकित्सक बीपी तिम्सिनाको अगुवाइमा मन्दिर स्थापना भएको हो।

उक्त ठाउँको ‘गुरुचेला धुरी’को नाममा चर्चित डाँडामा तिम्सिनाले पाथीभरा मन्दिर स्थापना गरेका हुन्। उक्त मन्दिर असार २५ देखि सञ्चालनमा आएको छ। २६ असारमा प्राढप्रतिष्ठा र २७ गते विशेष पुजा ‘हवन’ गरी मन्दिर सञ्चालनमा आएको मन्दिरका वास्तुविद कृष्ण पौडेलले बताए।

“स्वर्थद्वारी महाप्रभु कपिलानन्द गएर साधना गरेको ठाउँ भएकाले प्रभुचेला धुरी भनेर चर्चित ठाउँ रहेछ,” उनी भन्छन्, “पाथीभरा माताको मन्दिर स्थापना गर्ने डा. सा’बको इच्छा थियो, पूरा भएको छ।”

पाथीभरा मन्दिर पूर्वको ताप्लेजुङ जिल्लामा चर्चित छ। पश्चिमका जनताले पाथीभरा मन्दिरको दर्शन गर्न पूर्व जाँदा निकै लामो दूरी तय गर्नुपर्ने अवस्था छ। पश्चिमका जनताले पनि पाथीभरा माताको दर्शन गर्न पाउन् भन्ने उद्देश्यले मन्दिर स्थापना गरिएको पौडेलले बताए।

“पूर्वमा पाथीभरा माता जसरी बिराजमान हुनुहुन्छ, त्यही शैलीमा स्थापना गरिएको छ, पञ्चधातु मिसाएर मूर्ति बनेको छ,” उनी भन्छन्, “पश्चिममा पाथीभरा मन्दिर दर्शन गर्ने मानिसहरूको मनको रहर पूरा भएको छ।”

प्राण प्रतिष्ठाको मुख्य कर्ता डा. तिम्सिना थिए। उनकै व्यक्तिगत लागतमा मन्दिर निर्माण भएको थियो। उनले प्राणप्रतिष्ठापछि मन्दिरको रेखदेख म्याग्दीबासीमै समर्पण गरेका छन्।

 

Tags: समाचार

Discussion about this post

Related Posts

साउदीकाे सामुन्द्रिक नाका रोक्ने हुथीको घोषणाले विश्वब्यापी तेलमा थप ७% असर हुने

साउदीकाे सामुन्द्रिक नाका रोक्ने हुथीको घोषणाले विश्वब्यापी तेलमा थप ७% असर हुने

सक्कली बिल लिँदा दैनिक १.३३ लाख र बम्परमा १० लाख जित्ने अवसर

सक्कली बिल लिँदा दैनिक १.३३ लाख र बम्परमा १० लाख जित्ने अवसर

सरकारी जागिरमा नयाँ व्यवस्था, प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिनै पदपूर्ति गर्न नपाइने

सरकारी जागिरमा नयाँ व्यवस्था, प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिनै पदपूर्ति गर्न नपाइने

बिबादमा फसेको सलमान खानको मातृभुमी अन्ततः २०२६ मा नै आउने

बिबादमा फसेको सलमान खानको मातृभुमी अन्ततः २०२६ मा नै आउने

नेको इन्स्योरेन्सको १२ लाख संस्थापक शेयर बिक्रीमा

नेको इन्स्योरेन्सको १२ लाख संस्थापक शेयर बिक्रीमा

जब चीनमा ‘डेलिभरी ब्वाई’ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

जब चीनमा ‘डेलिभरी ब्वाई’ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

यी हुन विश्वकपको फाइनलमा पुगेर पनि पराजित हुने ८ अभागी टोली

यी हुन विश्वकपको फाइनलमा पुगेर पनि पराजित हुने ८ अभागी टोली

ह्ववाइट हाउसमा १५० बर्ष पछि नयाँ बच्चाको जन्म, चौंथो पटक पीता बने उपराष्ट्रपति

ह्ववाइट हाउसमा १५० बर्ष पछि नयाँ बच्चाको जन्म, चौंथो पटक पीता बने उपराष्ट्रपति

दुध उम्लिएर हैरान हुनु भा’छ, यी घरेलु उपाय अपनाउनु हाेस पाेखिन्न

दुध उम्लिएर हैरान हुनु भा’छ, यी घरेलु उपाय अपनाउनु हाेस पाेखिन्न

रक्त व्यवस्थापनलाई नयाँ उचाइमा पुर्‍याउँदै ब्लड फर नेपाल (BFN) आठौँ वर्षमा प्रवेश, संस्थाले “८ वर्ष, ८ कार्यक्रम” अभियान सञ्चालन गर्दै

८ वर्षमा ब्लड फर नेपाल (BFN) को उपलब्धि: २६ हजारभन्दा बढी रगत व्यवस्थापन, ७,६३४ पिन्ट रगत संकलन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!