nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्री वितरण नगर्न विभागको आग्रह

गिरिजानन्द साह गिरिजानन्द साह
साउन २, २०८३, ४:५७ मध्यान्ह
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ/श्रावण २ गते। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।

विभागले विभिन्नमाध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै आग्रह गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ मा उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा ऐनले तोकेबमोजिमको लेवल लगाउनुपर्ने, दफा ८ मा पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमका शर्त पूरा गर्नुपर्ने र दफा ११ वस्तु बिक्री गर्ने बिक्रेताको दायित्वलगायतका कानुनी प्रावधान बमोजिम उपभोक्ताले गुस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ ।

शुक्रबार सूचना जारी गर्दै विभागले सम्बन्धी सबै उत्पादक पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोकेबमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन सूचित गरेको छ । उल्लेखित कानुन विपरितकार्य भए गरेको पाइएमा कानुन बमोजिम कडाभन्दा कडा कारवाही हुने व्यहोरासमेत सम्बन्धित सबैलाई विभागले जानकारी गराएको छ ।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

जनताको पीडा नबुझ्ने सरकारको आयु लामो हुन सक्दैन  : पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ

जनताको पीडा नबुझ्ने सरकारको आयु लामो हुन सक्दैन : पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ

यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी समाचार समावेशी तथा मानवअधिकारमैत्री बनाउन सञ्चारमाध्यमलाई आग्रह

यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी समाचार समावेशी तथा मानवअधिकारमैत्री बनाउन सञ्चारमाध्यमलाई आग्रह

इन्धन र विद्युतीय चार्जिङमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

इन्धन र विद्युतीय चार्जिङमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

विश्वकपमा सामाजिक सञ्जालका स्टार बनेका पाँच फुटबल खेलाडी

विश्वकपमा सामाजिक सञ्जालका स्टार बनेका पाँच फुटबल खेलाडी

रौतहटमा शंकास्पद साढे ५ लाख रुपैयाँसहित भारतीय पक्राउ

रौतहटमा शंकास्पद साढे ५ लाख रुपैयाँसहित भारतीय पक्राउ

२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल

२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल

डिपसिकका सीईओ लियाङ बने सबैभन्दा धनी ‘एआई स्टार्टअप’

डिपसिकका सीईओ लियाङ बने सबैभन्दा धनी ‘एआई स्टार्टअप’

पाकिस्तानमा ‘गिलगिट-बाल्टिस्तान’लाई बनाईदैँछ नयाँ पाँचौं प्रदेश

पाकिस्तानमा ‘गिलगिट-बाल्टिस्तान’लाई बनाईदैँछ नयाँ पाँचौं प्रदेश

क्यानडामा लागेको डढेलोले अमेरिकाको आकाश बन्यो सबैभन्दा प्रदुषित

क्यानडामा लागेको डढेलोले अमेरिकाको आकाश बन्यो सबैभन्दा प्रदुषित

बर्षायाममा आउने डन्डिफोर रोक्न, अपनाउनुहोस् यो तरिका

बर्षायाममा आउने डन्डिफोर रोक्न, अपनाउनुहोस् यो तरिका

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!