nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चन्द्रपुरमा मिटरब्याज पीडितको प्रदर्शनः भने ‘न्याय नपाएसम्म आन्दोलन रोकिँदैन’

गिरिजानन्द साह गिरिजानन्द साह
असार ३०, २०८३, ११:५३ बिहान
चन्द्रपुरमा मिटरब्याज पीडितको प्रदर्शनः भने ‘न्याय नपाएसम्म आन्दोलन रोकिँदैन’

सञ्जय मिश्रा/रौतहट/असार ३० गते। मिटरब्याजबाट पीडित नागरिकहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिँदै रौतहटको चन्द्रपुरमा कोणसभा गरेका छन्।

जनकपुरबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका पीडितहरूले सरकारले आफ्ना माग बेवास्ता गरे आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्।

चन्द्रपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै आन्दोलन समितिका अध्यक्ष अबधेश कुशवाहाले मिटरब्याज पीडितहरूले वर्षौंदेखि अन्याय र आर्थिक शोषण भोग्दै आएको बताए। सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नगरेकाले सडक आन्दोलन रोज्न बाध्य भएको उनको भनाइ थियो।

उनले प्रतिकूल मौसम, लगातारको वर्षा र शारीरिक कठिनाइका बाबजुद न्यायको खोजीमा जनकपुरदेखि काठमाडौंसम्मको पैदल यात्रा जारी रहेको उल्लेख गर्दै ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकसमेत यात्रामा सहभागी हुनु आन्दोलनको गम्भीरता र पीडितहरूको दृढ संकल्पको प्रतीक भएको बताए।

कोणसभाका क्रममा सहभागीहरूले ‘मिटरब्याज पीडितलाई न्याय दे’, ‘अवैध तमसुक खारेज गर’, ‘लुटिएको सम्पत्ति फिर्ता गर’ र ‘दलालहरू होशियार’ लगायतका नारा लगाउँदै सरकारसँग तत्काल ठोस निर्णय गर्न माग गरेका थिए।

पीडितहरूले सरकारसमक्ष राखेको ६ बुँदे मागमा मिटरब्याजसँग सम्बन्धित अवैध तमसुक तथा कागजात खारेज गर्ने, विशेष आयोग र विशेष न्यायाधिकरण गठन गर्ने, कब्जा गरिएको सम्पत्ति फिर्ता गराउने, दोषीलाई कानुनी कारबाही गर्ने तथा पीडितहरूको आर्थिक पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने विषय समेटिएका छन्।

आन्दोलनकारीहरूले सरकारले विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे। उनीहरूले “हामी दया होइन, संविधानले सुनिश्चित गरेको न्यायको अधिकार मागिरहेका छौं। अब आश्वासन होइन, कार्यान्वयन चाहिन्छ,” भन्दै सरकारलाई तत्काल निर्णय गर्न आग्रह गरेका छन्।

चन्द्रपुरमा कोणसभा सम्पन्न गरेपछि मिटरब्याज पीडितहरूको ‘न्याय मार्च’ बारा जिल्लातर्फ प्रस्थान गरेको छ।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

सुन–चाँदी दुवै सस्तिए

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता

विश्वकपमा सबैभन्दा बढी समय खेल्ने रेकर्ड मेस्सीको नाममा, दशौंसम्मका यी हुन सुची

विश्वकपमा सबैभन्दा बढी समय खेल्ने रेकर्ड मेस्सीको नाममा, दशौंसम्मका यी हुन सुची

हालै फेला परेकाे नयाँ मुसा, जाे हाे उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

हालै फेला परेकाे नयाँ मुसा, जाे हाे उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

बालबालिकाको सेयर कारोबारमा राष्ट्रिय परिचय नम्बर अनिवार्य नगर्न राष्ट्र बैंकलाई विभागको आग्रह

गुराँस लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला ग¥यो

गुराँस लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला ग¥यो

क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५४.२३ लाख कित्ता सेयरको लक–इन भदौ २ पछि सकिने

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५४.२३ लाख कित्ता सेयरको लक–इन भदौ २ पछि सकिने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!