nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

संसदमा गृहमन्त्रीको आक्रोश: गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो?

गिरिजानन्द साह गिरिजानन्द साह
असार २६, २०८३, ६:५५ मध्यान्ह
संसदमा गृहमन्त्रीको आक्रोश: गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो?

काठमाडौं/असार २६ गते। राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर संसदमा भइरहेको आलोचनाप्रति गृहमन्त्री सुधन गुरुङले कडा आपत्ति जनाएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री गुरुङले आफूले गरेको कामलाई ‘स्टन्टबाजी’ भनी टिप्पणी गर्ने सांसदहरूप्रति लक्षित गर्दै खरो जवाफ फर्काएका हुन्।

संसदमा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले भने, “हिजो जब गणेश नेपालीको निधन भयो, त्यसपछि घाँटी चिच्याएर यहाँ प्रश्न उठाउनेहरूमध्ये कति जना हस्पिटल पुग्नुभएको थियो? म यो सम्मानित सदनलाई सोध्न चाहन्छु।”

उनले जनताको सेवा गर्ने नाममा मुखले मात्रै ठूला कुरा गर्ने परम्परा अब अन्त्य हुनुपर्नेमा जोड दिए। “जनताको सेवा गर्छु भनेर मुखले बोलेको ५० औं वर्ष भइसक्यो। अब मुखले होइन, हातले काम गर्नुपर्छ। काम गर्ने ठाउँमा नै पुग्नुपर्छ,” गृहमन्त्री गुरुङले भने।

केही सांसदहरूले आफ्नो सक्रियतालाई ‘स्टन्टबाजी’ को संज्ञा दिएकोमा असन्तुष्टि जनाउँदै उनले स्पष्ट पारे, “मलाई कसैको नजरमा स्टन्टबाजी गर्न कुनै रहर छैन। म यो देश र जनताको सेवा गर्नका लागि मन्त्री बनेको हुँ।”

उनले गृह प्रशासनलाई कसरी थप जनमुखी बनाउने भन्ने विषयमा आफू र आफ्नो टिम निरन्तर छलफलमा जुटेको बताए। उनले सो घटनामा आफूले बिरामीलाई बचाउन हरसम्भव प्रयास गरेको भए पनि दुर्भाग्यवश बचाउन नसकिएको भन्दै दुःख व्यक्त गरे।

गणेश नेपालीको मृत्यु र सो प्रकरणमा सरकारको भूमिकालाई लिएर विपक्षी दलहरूले सदनमा चर्को आलोचना गरेपछि गृहमन्त्री गुरुङ रक्षात्मक र केही भावुक देखिएका थिए। आफ्नो भनाइ राख्ने क्रममा केही बेर भावुक बनेका उनले पुन: सम्हालिँदै सरकारको बचाउ गरे। उनले यस्ता संवेदनशील घटनामा राजनीति नगर्न र रचनात्मक आलोचना गर्न आग्रह गर्दै आफ्नो कार्यशैली परिणाममुखी हुने दाबी गरे।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

यी ५ व्यक्तिले भूलेर पनि नपिउनुहोस् कागती पानी, नत्र…

बिहान कागती पानी पिउँदा हुनेछ यस्ताे फाइदा

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

अभिनेता प्रकाशराजको नाम मतदाता सुचीवाट हटाइयो, अब भोट गर्न नपाउने

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि