nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

गिरिजानन्द साह गिरिजानन्द साह
असार २२, २०८३, ८:२९ मध्यान्ह
सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

काठमाडौं/असार २२ गते । सर्वोच्च अदालतले नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गरी थुनामा पठाउनुको स्पष्ट कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले पूर्वसांसद कोइरीका छोरा मनोजकुमार महतोले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। रिट निवेदनमा आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरिएको छ।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यामा संलग्न रहेको आरोपमा कोइरीविरुद्ध मुद्दा चलिरहेको थियो। सोही मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालतको यसअघिको सफाइ दिने फैसला उल्ट्याउँदै गत साता कोइरीलाई ५ वर्ष कैद सजाय सुनाएको थियो।

उच्च अदालतको फैसला लगत्तै कोइरीलाई पक्राउ गरी थुनामा पठाइएको थियो। रिट निवेदक मनोजकुमार महतोले १० वर्षभन्दा कम सजाय पाएका व्यक्तिले थुनाबाहिर रहेरै सर्वोच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था रहेको भन्दै, मुद्दाको फैसला अन्तिम नहुँदै गरिएको गिरफ्तारी गैरकानुनी भएको जिकिर गरेका छन्।

यस सम्बन्धमा सर्वोच्च अदालतले सरकारी पक्षसँग थुनामा पठाउनुको कानुनी आधार र कारण माग गरेको छ।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

मधेशका मुख्यमन्त्रीलाई युवाहरूद्वारा ज्ञापनपत्र बुझाइयो ,रेड बुक पास गर्नुअघि युवासम्बन्धी बजेट संशोधन गर्न माग

मधेशका मुख्यमन्त्रीलाई युवाहरूद्वारा ज्ञापनपत्र बुझाइयो ,रेड बुक पास गर्नुअघि युवासम्बन्धी बजेट संशोधन गर्न माग

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता

पर्सामा १०२ केजी गाजाँसहित भारतीय नागरिक पक्राउ

पर्सामा १०२ केजी गाजाँसहित भारतीय नागरिक पक्राउ

ज्ञानेन्द्र शाहीले साेधे, ‘गृहमन्त्रीले भनेको बिपदको हेलिकोप्टर किन कर्णालीमा नपठाएको ?’

ज्ञानेन्द्र शाहीले साेधे, ‘गृहमन्त्रीले भनेको बिपदको हेलिकोप्टर किन कर्णालीमा नपठाएको ?’

संबिधान संसोधनको नाममा संघीयतामा छेडखानी नगरियोस्ः आर्यन राई

संबिधान संसोधनको नाममा संघीयतामा छेडखानी नगरियोस्ः आर्यन राई

महोत्तरीमा ४८६केजी बढी गाजाँसहित दुई जना पक्राउ

महोत्तरीमा ४८६केजी बढी गाजाँसहित दुई जना पक्राउ

बैभव बने अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने कान्छा भारतीय क्रिकेटर

बैभव बने अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने कान्छा भारतीय क्रिकेटर

अभियान लघुवित्तको ६७ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

अभियान लघुवित्तको ६७ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!