काठमाडौँ/जेठ १२ गते । रास्वपाका सांसद अमरेश कुमार सिंहले सरकारलाई रासायनिक मलको व्यवस्था गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले रासायनिक मलको व्यवस्था गर्न माग गरेका हुन् । ‘पर्याप्त मलको व्यवस्था सरकारले गरोस् । अब १०/१५ दिनमै रोपाईं सुरु हुन्छ,’ उनले भने ।
साथै, उखु किसानको भुक्तानीका लागि पनि उनले आग्रह गरेका छन् ।




















Discussion about this post