nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

“ट्री अफ द इयर नेपाल २०२६” प्रतियोगिताको लागि आवेदन खुला

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ १, २०८३, ११:५९ बिहान
“ट्री अफ द इयर नेपाल २०२६” प्रतियोगिताको लागि आवेदन खुला

काठमाडौं/जेठ १ गते । नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा वातावरणीय महत्व बोकेका रूखहरूको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित “ट्री अफ द इयर नेपाल २०२६” अर्थात “बर्षको रुख” अभियान प्रतियोगिता सुरु भएको छ ।
क्रिएसन नेपालद्धारा द्वारा सञ्चालन गरिएको यो वार्षिक अभियान प्रतियोगिता मार्फत देशभर रहेका विशेष महत्वका रूखहरूको कथा, योगदान र संरक्षणको सन्देश उजागर गरिने आयोजक संस्थाले जनाएको छ ।

अभियानअन्तर्गत आफ्नो गाउँ, समुदाय वा क्षेत्रमा रहेका विशेष रूखहरू मनोनयन गर्न सर्वसाधारणलाई आह्वान गरिएको छ । आयोजकका अनुसार, रूख केवल प्रकृतिको हिस्सा मात्र नभई हाम्रो इतिहास, संस्कृति र जीवनसँग गहिरो रूपमा जोडिएका सम्पदा हुन् त्यसलाई उजागार गर्न यस अभियानले टेवा पुग्ने विश्वास गरिएको छ ।

अभियानको प्रचारप्रसार तथा संरक्षण सन्देश फैलाउन सबैलाई सामाजिक सञ्जाल, समूह तथा समुदायस्तरमा पोस्टर र जानकारी शेयर गर्न पनि अनुरोध गरिएको छ ।

“ट्री अफ द इयर नेपाल २०२६ आधिकारिक रूपमा सुरु भएको छ । आउनुहोस, प्रकृति, कथा र संरक्षणलाई सँगै उत्सव बनाऔं,” भन्ने सन्देशसहित अभियानलाई व्यापक बनाउन अपिल गरिएको छ ।
अभियानमा सहभागी भई आफ्नो मनपर्ने रूख मनोनयन गर्न तथा थप जानकारी लिन इच्छुकले क्रिएसन डट ओआरजी मार्फत जानकारी लिन सकिन्छ । वा क्रिएसन का सबै सामाजिक सन्जाल मार्फत सहभागी हुन सकिन्छ ।

यस प्रतियोगितामा सहभागी हुन चाहनेहरुले आफनो वरिपरीका ऐतिहासिक, साँस्कृतिक तथा कथा बोकेको रुखका फोटोहरु खिचेर त्यसका महत्व सहितको विवरण हामीलाई पठाउनु पर्ने हुन्छ । सहभागीले पठाउने विवरणमा रूखको पारिस्थितिक, सांस्कृतिक, ऐतिहासिक वा सामाजिक महत्व, त्यसले सामना गरिरहेका चुनौतीहरू -जस्तैः सहरीकरण, वन विनाश, जलवायु परिवर्तन आदि) तथा उक्त रूख किन “ट्री अफ द इयर नेपाल २०२६” बन्न योग्य छ भन्ने विषय उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ ।

प्राप्त फोटोहरु मध्ये प्रत्येक प्रदेशबाट उत्कृष्ट एक जनालाई विजेत घोषणा गरिनेछ भने समग्रमा ७ वटा उत्कृष्ट मध्येलाई बर्षको रुख २०२६ घोषणा गरिने छ । विजेताले नगद १ लाख पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगितामा पहिलो तथा दोश्रो रनरअपलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
यो केवल प्रतियोगिता मात्र होइन, यो वातावरण तथा पर्यावरण संरक्षणका लागि एक सामुहिक अभियान हो । रुख केवल रुख मात्रै होइन, रुख हाम्रो जीवन हो, सभ्यता हो, संस्कृति हो र रुख मानवलाई जीवन्त प्रदान गरिने एक महत्वपुर्ण अंश हो ।

 

Tags: समाचार

Discussion about this post

Related Posts

मधेश प्रदेशलाई सुपोषित प्रदेश बनाउने ९ बुदे घोषणा सहित शिखरसम्मेलन सम्पन्न

मधेश प्रदेशलाई सुपोषित प्रदेश बनाउने ९ बुदे घोषणा सहित शिखरसम्मेलन सम्पन्न

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

सिरहाको लहान प्रादेशिक अस्पतालमा जनशक्ति अभावमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहाको लहान प्रादेशिक अस्पतालमा जनशक्ति अभावमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सप्तरीमा महिला मृत अवस्थामा फेला

सप्तरीमा महिला मृत अवस्थामा फेला

राजर्षि जनक विश्वविद्यालय र रामजानकी रंगशालाको शिक्षा मन्त्री पोखरेलद्वारा अवलोकन

राजर्षि जनक विश्वविद्यालय र रामजानकी रंगशालाको शिक्षा मन्त्री पोखरेलद्वारा अवलोकन

जनकपुर साहित्य महोत्सव’ को सातौं संस्करण जेठ १ गतेदेखि हुने

जनकपुर साहित्य महोत्सव’ को सातौं संस्करण जेठ १ गतेदेखि हुने

रोजगारी तथा पूँजी निर्माणमा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान : मन्त्री पोखरेल

रोजगारी तथा पूँजी निर्माणमा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान : मन्त्री पोखरेल

मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल

मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल

जनकपुरधाममा वायु गुणस्तर अनुगमन सम्बन्धी युवा तालिम सम्पन्न

जनकपुरधाममा वायु गुणस्तर अनुगमन सम्बन्धी युवा तालिम सम्पन्न

संघीयताको प्रभावकारी कार्यान्वयनका लागि मधेस प्रदेशका सांसदहरूलाई क्षमता अभिवृद्धि तालिम

संघीयताको प्रभावकारी कार्यान्वयनका लागि मधेस प्रदेशका सांसदहरूलाई क्षमता अभिवृद्धि तालिम

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!