nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १७, २०८२, ४:५६ मध्यान्ह
आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

काठमाडौँ/चैत १७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ ।

मन्त्री दिपककुमार साहको नेतृत्वमा मंगलबार बसेको मन्त्रिस्तरीय बैठकले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाका लागि सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्थाबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।

नेपाल मेडिकल व्यवसायी सङ्घका महासचिव कृष्णप्रसाद बजगाईंले सरकारले कार्यविधिमा भएको व्यवस्था लागू गराउनु सकारात्मक देखिए पनि निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने बताए ।

श्रम तथा रोजगार मन्त्रालयको मापदण्डअनुसार हाल १९४ वटा स्वास्थ्य संस्थाले नवीकरण गरेका छन् । यिनै संस्थामार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण हुँदै आएको थियो ।

Tags: समाचार

Discussion about this post

Related Posts

प्रधानमन्त्रीसँग मधेस प्रदेशका सांसदको छलफल

प्रधानमन्त्रीसँग मधेस प्रदेशका सांसदको छलफल

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. २२ को शानदार जीत, वडा नं. २० प्रतियोगिताबाट बाहिर

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. २० को शानदार जित, ७ विकेटले वडा नं. २२ पराजित

मधेस प्रदेशमा मानव अधिकारका घटनामा २ हजार ९४ जना पीडित

मधेस प्रदेशमा मानव अधिकारका घटनामा २ हजार ९४ जना पीडित

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. १४ को शानदार जीत, वडा नं. २४ प्रतियोगिताबाट बाहिर

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. १४ को शानदार जीत, वडा नं. २४ प्रतियोगिताबाट बाहिर

दिव्य विकास स्रोत केन्द्रको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न, पारदर्शिता र जवाफदेहितामा जोड

दिव्य विकास स्रोत केन्द्रको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न, पारदर्शिता र जवाफदेहिता रहेको सरोकारवालाको स्वीकारोक्ति

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

लहानमा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

लहानमा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. १७ को दमदार जीत, वडा नं. ११ प्रतियोगिताबाट बाहिर

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. ६ को शानदार जीत, वडा नं. १६ प्रतियोगिताबाट बाहिर

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. १७ को दमदार जीत, वडा नं. ११ प्रतियोगिताबाट बाहिर

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. १७ को दमदार जीत, वडा नं. ११ प्रतियोगिताबाट बाहिर

नेता लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश

नेता लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!