nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १७, २०८२, ८:२० मध्यान्ह
मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

धनुषा । जनकपुरधाममा होली पर्वको अवसरमा आयोजना हुने महामुर्ख सम्मेलनमा यस वर्ष महामुर्खको उपाधी मधेसका सभामुख रामअशिष यादवलाई प्रदान गरिएको छ ।

महामुर्खको उपाधी पाएपछि सभामुख यादवको अनुहारमा अनौठो मुस्कान समेत देखियो । उनलाई प्रशस्ती पत्र, तरुलको मालाले सुशोभित गरी सम्मान गरियो ।

सम्मेलनमा राकेश कर्णलाई वैशाखानन्द, विभा झालाई तिलबिखनी, विपिनकुमार झा लबरसटका, हिमांशु चौधरी जी हजुरी, दिगम्बर झा दिनमणि पोंगा पण्डित, विश्वलाल सिंह पटमुर्ख, अञ्जु पाण्डे मनतोरिया, विजय राउत विषखोपरा, प्रदीप चौधरी तरघुस्का, पवन कर्ण बज्रकिट, पवन ठाकुर डपोरशंख, विपिन पाठक डपोरशंख, राजकुमारी मण्डल तरघुस्की, लव अधिकारी लोढाशंकर र संचारकर्मी दीपक कर्णलाई लम्बोदरको उपाधी प्रदान गर्दै सम्मान गरिएको थियो ।

सो सम्मेलनमा सहभागी कविहरुले आ–आफ्नो कविताको माध्यले विभिन्न विषयवस्तु माथि कटाक्ष समेत गरेका थिए । वि.सं. २०६१ सालदेखि सुरु भएको महामूर्ख सम्मेलनमा विगतमा उपाधि पाउनेहरूमा मैथिली कवि नरेश ठाकुर , तत्कालीन नेकपा एमालेका नेता शीतल झा , तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी , तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा , वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल (२०६५), पूर्वमन्त्री रामचन्द्र झा, नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, साहित्यकार रामभरोष कापडि भ्रमर , नेपाली काँग्रेसका नेता रामसरोज यादव , डा. विजयकुमार सिंह , नेकपा एकिकृत समाजवादी पार्टीका नेता शत्रुधन महतो , आधुनिक स्वर्गद्वार निर्माणकर्ता पवन सिंघानीया , तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल , जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर लालकिशोर साह मधेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत , महजोडी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य, अर्थविद् डा. भोगेन्द्र झा , जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह , मधेसका पूर्व सभामुख रामचन्द्र मण्डल र मधेसका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एकजना गम्भीर घाइते

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सामा एक हजार ९० अस्थायी मतदाता

मिथिला माध्यमिकी परिक्रमाको टोली आज मडैमा

नेपाल–भारतको सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक ‘परिक्रमा’

मधेशमा सुरक्षा व्यवस्था कडा

मधेशमा सुरक्षा व्यवस्था कडा

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

इरानी सर्वोच्च नेता खामेनीको निधनको पुष्टि, ४० दिनको शोक घोषणा

इरानी सर्वोच्च नेता खामेनीको निधनको पुष्टि, ४० दिनको शोक घोषणा

धनुषा–२ मा उमाशंकर अरगरियाको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन जनसम्पर्क भेट्घाट

धनुषा–२ मा उमाशंकर अरगरियाको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन जनसम्पर्क भेट्घाट

विकास र सुशासनको एजेन्डासहित धनुषा–३ मा मनिष झा घरदैलो अभियानमा

विकास र सुशासनको एजेन्डासहित धनुषा–३ मा मनिष झा घरदैलो अभियानमा

धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

आज जनकपुर आउन लागेक्ल रेलको बाहिरी र भित्रि रुप यस्तो छ(हेर्नुहोस तस्वीरमा)

निर्वाचनक कारण जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!