nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

गिरिजानन्द साह गिरिजानन्द साह
पुस ३०, २०८२, २:३७ मध्यान्ह
निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

महेन्द्रनगर(धनुषा), ३० पुस : गृहमन्त्री आर्याल-उद्घाटन गृहमन्त्री ओमप्रकाश आर्याल बुधबार जनकपुरधाममा गृह मन्त्रालय र मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै। तस्बिर : निरंजनकुमार साह/रासस

जनकपुरधाम/पुस २९ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गर्नु सुरक्षा निकायमा आबद्ध सबैको साझा दायित्व भएको बताउनुभएको छ।

सङ्घीय गृह मन्त्रालय तथा मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री अर्यालले निष्पक्ष निर्वाचनका लागि सुरक्षा निकायका सबै अङ्गलाई गम्भीर र जिम्मेवार भएर आ–आफ्नो कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिनुभयो।

उहाँले निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीको भूमिकालाई महत्वपूर्ण रहेको उल्लेख गर्दै समाजमा द्वन्द्व फैलाउने कुनै पनि गतिविधि नगर्न सबै सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो। प्रचलित कानुन विपरीतका कार्यमा संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी पनि उहाँले दिनुभयो। सामाजिक सञ्जालको दुरुपयोगप्रति लक्षित गर्दै गृहमन्त्री अर्यालले जिम्मेवार प्रयोग गर्न समेत आग्रह गर्नुभयो।

जेन–जीको चाहनाअनुसार वर्तमान सरकार गठन भएको उल्लेख गर्दै उहाँले सुशासन कायम गर्नु र निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउनु सरकारको मुख्य कार्यादेश भएको स्पष्ट पार्नुभयो। राष्ट्रले सुम्पेको जिम्मेवारी उच्च मनोबलका साथ पूरा गर्न सुरक्षा निकायका पदाधिकारीलाई उहाँले निर्देशन दिनुभयो।

गृहमन्त्री अर्यालले लुटिएका हतियार फिर्ता भइरहेको जानकारी दिँदै शान्ति सुरक्षाको प्रत्याभूति गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकाय सीमित साधन र स्रोतका बाबजुद पनि निर्वाचन सफल बनाउन सक्रिय रूपमा लागिपरेको बताउनुभयो।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एकजना गम्भीर घाइते

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सामा एक हजार ९० अस्थायी मतदाता

मिथिला माध्यमिकी परिक्रमाको टोली आज मडैमा

नेपाल–भारतको सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक ‘परिक्रमा’

मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

मधेशमा सुरक्षा व्यवस्था कडा

मधेशमा सुरक्षा व्यवस्था कडा

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

इरानी सर्वोच्च नेता खामेनीको निधनको पुष्टि, ४० दिनको शोक घोषणा

इरानी सर्वोच्च नेता खामेनीको निधनको पुष्टि, ४० दिनको शोक घोषणा

धनुषा–२ मा उमाशंकर अरगरियाको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन जनसम्पर्क भेट्घाट

धनुषा–२ मा उमाशंकर अरगरियाको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन जनसम्पर्क भेट्घाट

विकास र सुशासनको एजेन्डासहित धनुषा–३ मा मनिष झा घरदैलो अभियानमा

विकास र सुशासनको एजेन्डासहित धनुषा–३ मा मनिष झा घरदैलो अभियानमा

धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!