nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

माघ देखि ५ लाखभन्दा बढी नगद कारोबारमा प्रतिबन्ध

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर २५, २०८२, ६:१२ मध्यान्ह
सरकारले दशैंअघि नै गरिब तथा विपन्न परिवारलाई १० हजार रुपैयाँ राहत दिने, कार्यविधी तयार हुँदै

नेपाल सरकारले माघ १ गते देखि नगद कारोबारको सीमा घटाएर ५ लाख रुपैयाँमा सीमित गर्ने निर्णय गरेको छ।

एफएटीएफको ग्रे–लिस्टबाट बाहिरिने प्रयासका क्रममा सरकार सम्पत्ति शुद्धीकरण रोकथाम र वित्तीय अपराध नियन्त्रण कडाइका उपायहरू लागू गर्दै आएको छ। सोहीअनुरूप यसअघि १० लाख रहेको नगद कारोबार सीमा घटाएर ५ लाखमा ल्याइने भएको हो।

नयाँ व्यवस्थाअनुसार ५ लाख रुपैयाँभन्दा बढीका वस्तु वा सेवा खरिद–बिक्री अब चेक, बैंक ट्रान्सफर वा डिजिटल माध्यममार्फत अनिवार्य रूपमा गर्नुपर्नेछ।

व्यक्तिगत खाताबाट रकम झिक्न रोक नलगाइए पनि बैंकले ५ लाखभन्दा बढी नगद निकासी भएमा कारण सोध्नेछ। नियम उल्लङ्घन भएमा सम्पत्ति शुद्धीकरण ऐनअनुसार छानबिन तथा कारबाही प्रक्रियामा पर्न सक्छ।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

आज गौरा पर्व सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

आज गौरा पर्व सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी, असत्यमाथि सत्यको जितका रूपमा मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी, असत्यमाथि सत्यको जितका रूपमा मनाइँदै

जलवायु परिवर्तनका प्रभाव कम गर्न जनकपुरधाममा वृक्षारोपण

जलवायु परिवर्तनका प्रभाव कम गर्न जनकपुरधाममा वृक्षारोपण

सुरक्षाकर्मी र स्थानिय तहका कर्मचारीको रकम नकाटः रामकुमारी झाक्री

सुरक्षाकर्मी र स्थानिय तहका कर्मचारीको रकम नकाटः रामकुमारी झाक्री

बर्षमानले दिए प्रधानमन्त्रीलाई १८ बुदेँ सुझाव

बर्षमानले दिए प्रधानमन्त्रीलाई १८ बुदेँ सुझाव

धनुषामा झाडीबाट गाँजा बरामद 

धनुषामा झाडीबाट गाँजा बरामद 

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पट मूर्खको खोजी तीव्र

विश्व सम्पदा सूचीको तयारीमा जानकी मन्दिर, आसपासको क्षेत्र ‘जोन ए’ मा संरक्षित

प्रशान्त महासागरमा एकैपटक तीन शक्तिशाली तूफान सक्रिय

प्रशान्त महासागरमा एकैपटक तीन शक्तिशाली तूफान सक्रिय

बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा,भदौ २३ गते पनि बिदा

भदौ २३ गते ’जेन्जी शहीद दिवस’ भन्दै सरकारले दियाे देशभर सार्वजनिक बिदा

भदौ २३ गते ’जेन्जी शहीद दिवस’ भन्दै सरकारले दियाे देशभर सार्वजनिक बिदा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि