nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक २०, २०८२, ८:२९ मध्यान्ह
मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

जनकपुरधाम/कार्तिक २० गते। एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (APHIN) ले स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्दै आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आग्रह गरेको छ। संघले बिहीबार विज्ञप्ति जारी गर्दै सङ्घीय सरकारले गठन गरेको पारिश्रमिक अध्ययन समितिको प्रतिवेदन नआएसम्म संयमता अपनाउन अपिल गरेको हो।

हाल मधेस प्रदेशका विभिन्न निजी अस्पतालका स्वास्थ्यकर्मीहरू पारिश्रमिकमा असमानता र न्यून तलबको विरोध गर्दै आन्दोलनमा छन्। उनीहरूले निजी र सरकारी स्वास्थ्यकर्मीबीच समान मूल्याङ्कन र पारिश्रमिकमा समानता कायम गर्न माग गर्दै आएका छन्।

सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्तिक १६ गते प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा अस्पताल वर्गीकरण तथा पारिश्रमिक कार्य योजना तयार गर्ने समिति गठन गरेको थियो। सो समितिलाई एक महिनाभित्र स्वास्थ्यकर्मीको पारिश्रमिक सम्बन्धी नीति तथा कार्य योजना तयार गर्ने जिम्मेवारी दिइएको छ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष डा. एस. के. सिंहले आन्दोलनका कारण जनस्वास्थ्य सेवा प्रभावित भएको बताए। उनले भने, “निजी अस्पताल सञ्चालन र गुणस्तरीय स्वास्थ्य सेवा जनतासम्म पुर्‍याउन स्वास्थ्यकर्मीहरूको भूमिका अमूल्य छ। उनीहरूले सम्मानजनक पारिश्रमिक पाउनुपर्ने हक स्वाभाविक हो, तर आन्दोलनका कारण सेवा अवरुद्ध हुँदा सर्वसाधारण नागरिक प्रभावित भइरहेका छन्, जुन हाम्रो साझा उद्देश्य विपरीत हो।”

डा. सिंहका अनुसार सङ्गठनले अस्पतालहरूको आर्थिक क्षमता, सेवाग्राहीको भुक्तानी क्षमता र स्वास्थ्यकर्मीको श्रम मूल्यबीच सन्तुलन कायम गर्दै व्यवहारिक समाधान खोज्न सरकार र सम्बन्धित पक्षलाई सुझाव दिएको छ।

 

Tags: मधेस प्रदेश खबरस्वास्थ्य

Discussion about this post

Related Posts

जनकपुरधाममा दिनभर ठूला सवारी प्रवेश निषेध, धनुषा ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक होडिङ बोर्ड जडान

जनकपुरधाममा दिनभर ठूला सवारी प्रवेश निषेध, धनुषा ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक होडिङ बोर्ड जडान

जनकपुरधाममा ६ दिने बेसिक ग्राफिक्स डिजाइनिङ तालिम सुरु

जनकपुरधाममा ६ दिने बेसिक ग्राफिक्स डिजाइनिङ तालिम सुरु

धनुषा -१ को किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मातृका यादवको जित कायम

धनुषा -१ को किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मातृका यादवको जित कायम

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

आज सुर्यदेवको दर्शन गरि २०८० साल भदौ १० गते आइतबारको राशिफल हेर्नुहोस

सूर्य देवको पूजा विधि के हो ?

दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार

दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

राष्ट्र बैंकबाट १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने व्यवस्था

राष्ट्र बैंकबाट १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने व्यवस्था

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!