nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेसी स्वास्थ्यकर्मी फोरम मधेस प्रदेशको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा विनोद यादव चयन

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १५, २०८२, ११:१३ बिहान
मधेसी स्वास्थ्यकर्मी फोरम मधेस प्रदेशको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा विनोद यादव चयन

गिरिजानन्द साह/जनकपुरधाम/भदौ १५ गते । मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत निर्णयमार्फत श्री विनोद यादवको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनमा सहभागी स्वास्थ्यकर्मी तथा प्रतिनिधिहरूले संगठनलाई सबल, सशक्त र प्रभावकारी बनाउँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नव–निर्वाचित कार्यसमितिको पदाधिकारीहरुमा अध्यक्ष विनोद यादव,उपाध्यक्ष संजीव यादव (खुल्ला), चुन चुन प्रसाद यादव (आयुर्वेद), बविता मण्डल (महिला),मुख्य सचिव भागिरथ चौधरी,सचिव नरेश कुमार ठाकुर, शशिकान्त प्रसाद श्रीवास्तव,कोषाध्यक्ष रणधीर कुमार यादव,सह–कोषाध्यक्ष उज्जवल यादव र सदस्यहरू रामकुमार यादव (धनुषा),रमेशकुमार साह (सर्लाही),रामकुमार यादव (महोत्तरी),अभिषेक नारायण यादव (महोत्तरी),रामकुमार साह (सर्लाही) चयन भएका छ्न ।

अधिवेशनमा वक्ताहरूले स्वास्थ्य सेवालाई जनताको पहुँचसम्म पु¥याउन, ग्रामीण भेगका जनतालाई गुणस्तरीय स्वास्थ्य उपचार उपलब्ध गराउन र स्वास्थ्य क्षेत्रमा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने विषयमा जोड दिएका थिए ।

यसैगरी, सहभागीहरूले मधेस प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीहरूको एकता, हक–अधिकार र पेशागत मर्यादाको संरक्षण गर्दै स्वास्थ्य प्रणाली सुदृढ बनाउन फोरमले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

नव–निर्वाचित अध्यक्ष विनोद यादवले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रको समस्या समाधान, स्वास्थ्यकर्मीको हकहित र सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने मुख्य एजेन्डा हुने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले नयाँ कार्यसमितिलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

Tags: जनकपुरधाममधेस प्रदेश खबर

Discussion about this post

Related Posts

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!