nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अनलाइन मिडिया, युट्युब तथा पत्रकारिता क्षेत्रको समसामयिक सवालसम्बन्धी अभिमुखीकरण तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र १०, २०८१, ६:१३ मध्यान्ह
अनलाइन मिडिया, युट्युब तथा पत्रकारिता क्षेत्रको समसामयिक सवालसम्बन्धी अभिमुखीकरण तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/चैत १० गते। अनलाइन मिडिया, युट्युब तथा पत्रकारिता क्षेत्रका समसामयिक विषयहरूमा केन्द्रित एक दिवसीय अभिमुखीकरण तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयको सहसचिव कोषहरी निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पत्रकारिता क्षेत्रका विविध पक्षहरूमाथि गहन छलफल गरिएको थियो।

कार्यक्रमको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गरेका थिए। उनले पत्रकारिता क्षेत्रलाई प्रविधिसँग जोड्दै यसको विश्वसनीयता, उत्तरदायित्व र प्रभावकारिता बढाउनु आवश्यक रहेको उल्लेख गरे। साथै अर्मादित रुपमा पत्रकारिता गर्नेहरुका कारण सही र मर्यादित रुपमा पत्रकारिता गरिरहेकाहरुको जिवन ओझेलमा परिरहेको बताए । उनले अहिले पत्रकारिता सहि छ कि गलत त्यसलाई ठम्याउन मुस्किल भएको बताए । ‘अहिलेको समयमा पत्रकारिता माथिको विश्सनियता दिन प्रतिदिन घटी रहेको छ । किन घटिरहेको छ ? आजपनि त्यहि पत्रकारिता छ, त्यहि पेपर छ तर पनि विश्वसनीयता घटिरहेको छ’, उनले अगाडि भने, ‘यदि तपाई मेरो प्रति साकारात्मक हुनुहुन्छ भने मेरो गलत कुरालाई पनि सहि ढंगले लेख्नुभयो मेरो प्रति नाकारात्मक हुनुहुन्छ भने मेरो सहि कुरालाई पनि नाकारात्मक रुपमा प्रस्तुत गर्नुहुन्छ ।’

कार्यक्रममा गृह, संचार तथा कानुन मन्त्रालय, मधेश प्रदेशका सचिव जय कुमार घिमिरे, प्रेस काउन्सिलका रमतुल्ला मिया, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, तथा महासंघका केन्द्रिय सदस्य राजेश कुमार कर्ण अतिथिको रूपमा सहभागी भएका थिए। उनीहरूले पत्रकारिता पेशाको वर्तमान चुनौती, सामाजिक सञ्जालको प्रभाव, अनलाइन मिडियाको विश्वसनीयता, प्रेस स्वतन्त्रता र कानुनी पक्षहरूबारे आफ्ना धारणा राखेका थिए।

 

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले अनलाइन मिडिया तथा युट्युब जस्ता डिजिटल प्लेटफर्महरूलाई व्यवस्थित बनाउने तथा पत्रकारिता क्षेत्रमा विश्वसनीयता र निष्पक्षता कायम राख्ने विषयमा गम्भीर छलफल गरेका थिए।

यस प्रकारका कार्यक्रमहरूले पत्रकारहरूलाई समसामयिक विषयमा सचेत बनाउन सहयोग पुग्ने भन्दै आयोजक पक्षले आगामी दिनमा पनि यस्ता अभिमुखीकरण तथा छलफल कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

 

Tags: जनकपुरधाममधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि