nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चियाको चुस्कीमा सहयोगी हात

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन २७, २०८१, ११:०२ मध्यान्ह
चियाको चुस्कीमा सहयोगी हात

जनकपुरधाम/फागुन २७ गते। बिगत २५ बर्षदेखि जनकपुरधाम उपमहानगरपालिका-७, शान्तिचोक स्थित पुरानो बसपार्कको एक कुनामा निरन्तर उभिरहेका छन्, मिथलेश कुमार झा र उनको बुबा । कडा रङ्ग, हल्का चिनीको स्वाद …। यो क्षेत्रमा ब्यापार ब्यवसाय तथा आवतजावत गर्ने धेरै खाए, उनले बनाएको चिया । एकदम मिठो स्वादको चुस्कि बारम्बार ताँनु ताँनु लाग्ने…

दिन, सबैको सदैब राम्रो हुन्छ भन्ने हुदैन । मिथलेशको बुबाको स्वास्थ्यमा जटिलता आउदा उनले चिया पसल चलाउन सकेनन् । उनको ठाउँमा उनको छोरा मिथलेश आए । “उही ब्राण्डेड” चियाको स्वाद लिएर । “ओइ मिथलेश, दो कप चाय…, चिनी कम है ।“ यो माँ जानकी यातायात प्रा.लि.को झ्यालबाट निस्किएको यो स्वर केहि सेकेण्डमा मिथलेशको कानमा गुन्जिन्छ । चिया पिउनेका भिडको पर्खाईलाई मथ्थर पार्दै उनले “दो कप चाय”को साथ अफिसको टेबलमा पुग्छन् । यसरी नै मिथलेशको दिनचर्याले परिवारलाई भरोसा दिएको छ ।

सधैजसो एकदिन । २ मंसिर २०८१ मिथलेश र उनको छोरीको लागि एक नमेटिने घटना भयो । तरकारीको लागी तताएको तातो तेलले दुर्भाग्यबश छोरी मान्सीको हातमा पोल्यो । उनले प्रादेशिक अस्पताल जनकपुरमा पुर्याए । उपचार महंगो र खर्चिलो भएको कारण चियाको चुस्कीमा सँगालेको पैसाले थेग्न सकेन । छोरीको पीडा सहन नसकि हारगुहार गरे । फलस्वरुप बिभिएस नेपालले उनको छोरीको उपचार खर्चको ब्यवस्थापन गर्यो । मिथलेश र उनको परिवारलाई मनोसामाजिक परामर्श प्रदान गरि मानसिक रुपमा बलियो बनाई नियमित दैनिकीमा फर्किन सजिलो बनायो ।

जनकपुरधाम उपमहानगरपालिका, वडा नम्बर ७ का वडा सदस्य श्री परशुराम झाले भन्दै हुनुहुन्थ्यो, “ चियाको ब्यवसाय बिस्तारको लागि बिभिएस नेपालले गरेको यो समाग्री सहयोगले मिथलेशलाई धेरै सहयोग हुनेछ । उ आफैले रोजेर सहयोग सामाग्री ल्याएकोले उसले आफुलाई चाहिएको र अपरिहार्य सामाग्रीहरु लिएको छ । यो प्रशंसनीय सहयोगको लागि आभार ब्यक्त गर्दछु ।“

आज एक कार्यक्रम बिच बिभिएस नेपालले मिथलेशको चिया पसल बिस्तारको लागि आवश्यक सम्पुर्ण सामाग्रीहरु प्रदान गरेको छ । मिथलेश दंग हुदै भने, “यो सहयोग मेरो लागि कल्पना भन्दा बाहिरको छ । समान स्तरिय र मैले रोजेका छन् । मैले अझ राम्रो गर्दै छोरीको उपचार तथा अन्य खर्चको जोहो गर्नेछु । अव केहि रकम बैंकमा जम्मा पनि गर्नेछु ।“

Tags: समाचार

Discussion about this post

Related Posts

बाढीपीडितको राहतका लागि वर्मा मेडिकल हलका सञ्चालक वर्माले दिए २ लाख

बाढीपीडितको राहतका लागि वर्मा मेडिकल हलका सञ्चालक वर्माले दिए २ लाख

देशमा बिपत्ति छ, कांग्रेस महाधिवेन केही पर सार्न उपयुक्त: नैनसिंह महर

देशमा बिपत्ति छ, कांग्रेस महाधिवेन केही पर सार्न उपयुक्त: नैनसिंह महर

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि