nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

माँ जानकी जनकपुरधाम यातायात प्रालिको साधारणसभा, देशको सबैभन्दा ठूलो रोजगार दिने यातायात क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउनुपर्नेमा जोड

गिरिजानन्द साह गिरिजानन्द साह
पुस २१, २०८१, ७:४० मध्यान्ह
माँ जानकी जनकपुरधाम यातायात प्रालिको साधारणसभा, देशको सबैभन्दा ठूलो रोजगार दिने यातायात क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउनुपर्नेमा जोड

जनकपुरधाम/पुस २१ गते। माँ जानकी जनकपुरधाम यातायात प्रालिको साधारणसभाको उदघाटन कार्यक्रम आज एक समारोह बीच सम्पन्न भएको छ । सो समारोहको उदघाटन गर्दै पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले देशको सबैभन्दा ठूलो रोजगार दिने यातायात क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउनुपर्नेमा जोड दिएका छन् ।

माँ जानकी यातायात प्रालि जनकपुरधामको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको शनिवार जनकपुरधाममा उदघाटनगर्दै नेता निधिले यातायात क्षेत्रका मजदुर हरूको हक र अधिकार संरक्षणका लागि आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । विगतमा आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा कार्य गर्दै गर्दा विभिन्न उल्लेखनीय योगदान र यातायात सुधारका महत्वपूर्ण निर्णयहरू गरेको स्मरणगर्दै यातायात व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र सर्वसुलभ बनाउनका लागि भएका सुधारका कारणले यातायात प्रणालीलाई सबल बनेको बताए ।

जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको बसपार्क निर्माणका लागि हरसम्भव सहयोग र प्रयास जारी राख्ने प्रतिबद्धतागर्दै देशको समृद्धिको यात्रामा सार्वजनिक क्षेत्रका बस व्यवसायीको ठूलो योगदान रहेको स्पष्ट गरे । माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा यातायात व्यवसायी र यातायात मजदुर हरुको समस्या समधान गर्न सरकार सकारात्मक हुनुपर्ने माग गरेका थिए ।

निधिले जनकपुरधामबाट हुम्लाजुम्ला बस चलाउन व्यवसायीसँग आग्रह गर्नुभयो । हिमाल, पहाड र मधेश बिचको सम्बन्धलाई जोडनपनि हुम्लाजुम्ला र जनकपुरधाम बस चल्नु परियो उहाँले भन्नुभयो । यसले दूबै ठाउँको पर्यटनको विकास हुनुका साथै दूई संस्कृतिको अदानप्रदान समेत हुनेछ निधिको कथन थियो । सिन्धुली काठमाडौ सडकलाई आफू रोमान्टिक रोड भन्दै आएको बताउँदै उहाँले भन्नुभयो – त्यो सडकमा ठूलो बस (सवारीसाधन) को आवश्यकता छैन, सानो गाडी, पिकनिक स्थल जस्ता कार्यमा प्रयोग गर्नुपर्छ ।

नेपालमा कुन सडकमा के चलाउनुपर्छ त्यो नितिको आवश्यकता माथि पनि जोड दिनु भएको छ । समारोहमा पूर्व मन्त्री एवं एमाले नेता उमाशंकर अरगरियाले विकासका लागि जातीय आधारमा जनप्रतिनिधि चुन्ने सोच बाधक बनेको बताउनुभयो । उहाँले चुनाबको बेला जाती हेरेर मत दिन्छौ पछि अफसोच गर्छौ त्यो भएन, काम गर्ने क्षमता छ कि छैन त्यो हेरेर मत दिन आग्रह गर्नुभयो ।

जनकपुरधामको पर्यटनको विकासमा यातायात व्यवसायीको योगदानको समेत चर्चा गर्नुभयो । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष विजय स्वाँरले नेपालमा यातायातको स्पष्ट निति नरहेकाले यातायात व्यवसाय अगाडी बढन नसकेको बताउनु भयो । उहाँले छुटाछुटै प्रदेशको छुट्टाछुट्टै नितिले काम गर्न अपठ्यारो भइरहेकाले एउटा निति बनाउन राज्यसंग आग्रह गर्नुभयो । लोकतान्त्रिक यातायात व्यवसायी संघका राष्ट्रिय अध्यक्ष योगेन्द्र कर्माचार्यले राज्य यातायात व्यवसायको विकास प्रति उदासिन रहेकोमा कडा आलोचना गर्नुभयो ।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले एक स्थानबाट दोस्रो स्थान जोडन सडक मात्रै होइन यातायात व्यवसायीहरुले गाडी चलाएर कार्य गरिरहेको चर्चा गर्नुभयो । माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोजकुमार चौधरीले जनकपुरधाम बसपार्कलाई आधुनिक सुविधा सम्पन्न बबनाउने आफनो सपना अघि बढि रहेको जानकारी दिनुभयो । समारोहमा मधेश प्रदेशका पूर्व मन्त्री सुरिता साह, नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेशप्रसाद सिंह लगायतले बोल्नु भएको थियो ।

Tags: जनकपुरधाममधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!