nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेसका ‘सिएम’ सिंहले तीनवटा आश्रममा मनाए दीपावली

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक १८, २०८१, ९:४१ बिहान
मधेसका ‘सिएम’ सिंहले तीनवटा आश्रममा मनाए दीपावली

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री (सिएम) सतिस सिंहले विभिन्न आश्रमहरुमा दीपवाली मनाएका छन् ।

सिएम सिंहले यो वर्ष जनकपुरधामस्थितका तीनवटा आश्रमहरुमा पुगेर दीपवाली मनाएका हुन ।

मुख्यमन्त्री सिंहले खासगरी जनकपुरको तीनवटा आश्रममा पुगेर दीपावलीको शुभकामना आदानप्रदान गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयले जनाएको छ ।

जनकपुरधामको मानवसेवा आश्रम, कबीर बाल आश्रम र जानकी वृद्धाश्रममा पुगेर मुख्यमन्त्री सिंहले दीपावलीको शुभकामना आदानप्रदान गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

तीनवटै फरकफरक आश्रममा पुगेका मुख्यमन्त्री सिंह खानासहित अन्य परिकार खुवाएर दीपावली मनाएको मुख्यमन्त्री सचिवालयका मनोज मोरबैताले जनाए ।

उनका अनुसार मुख्यमन्त्री सिंहले मानवसेवा आश्रममा रहेका आमाबुवा दाजुभाइ दिदीबहिनी, बाल आश्रमका लालाबाला र जानकी वृद्धाश्रमका आमाहरुसंग रमाइलो गरेर उत्सव मनाएका हुन ।

दीपावली उज्यालो तथा भाइचाराको पर्व रहेकोले आफन्तसंग रमाइलो गर्न नपाएकाहरुसंग खुसी साटासाट गर्ने उद्देश्यले मुख्यमन्त्री सिंह तीनवटै आश्रममा गएको उनी बताउँछन् ।

मुख्यमन्त्री सिंह भन्छन्, ‘तपाइँ/हाम्रो परिवार छ, हामी आफ्नो परिवारसंग चाँडपर्वमा रमाइलो गर्छौ । खुसी हुन्छौं । तर यी आश्रममा रहेकाहरुको अधिकांशको परिवार हुँदैनन्, कोही मानसिक रोगी हुन्छन् । अनि उहाँहरु यी चाँडपर्वहरु आफ्नो परिवारसंग नमनाउदा खल्लो हुन्छ । त्यसकारण उहाँहरुसंग दीपावली मनाउन गएका हुँ ।’

 

उनका अनुसार हामी सबै मिलेर आश्रममा रहेकाहरुको जीवन सुन्दर बनाउनुपर्छ । उनले भने–यो हाम्रो धर्म हो, जिम्मेवारी पनि हो ।

तीनवटा आश्रममा पुगेका मुख्यमन्त्री सिंहले काही खाना खुवाएको थिए भने काही लालाबालहरुसंग पटका पड्काएर खुसी साटासाट गरेका थिए ।

 

 

 

 

Tags: जनकपुरधाममधेस प्रदेश खबर

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!