nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामको गोपाल धर्मशालामा सस्तो बजार सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १८, २०८१, १०:५७ बिहान
जनकपुरधामको गोपाल धर्मशालामा सस्तो बजार सुरु

असोज १८ गते। जनकपुरधामको गोपाल धर्मशालामा दशैं,दीपावली तथा छठ पर्वको अवसरमा लाग्दै आएको सस्तो बजार यस वर्ष पनि सुरु भएको छ ।

यसपालीको सस्तो बजारको शुभारम्भ मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरेका हुन् ।जनकपुरधाम उद्योग वाणिज्य संघले उपभोक्तालाई एकै ठाउँबाट आवश्यकपर्ने वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले सस्तो बजारको शुभारम्भ गरेको हो ।

‘गुणस्तरीय सामान प्रयोग गरौँ, दशैँ सस्तो बजार अवलोकन गरौँ’ भन्ने मूल नाराका साथ स्थानीय गोपाल धर्मशालामा सुरु भएको सस्तो बजारमा बजारको मूल्यभन्दा सस्तो दरमा खाद्यान्नका सामान पाइने जनकपुरधाम उद्योग वाणिज्य संघका सचिव नरेन्द्र बिक्रम साहले बताए ।

अष्टमीसम्म चल्ने सो बजारमा साबुन,सरफ,कस्मेटिक सामान,जुत्ता चप्पल,कपडा लगायत दैनिक उपभोग्य सामग्रीका ९७ वटा स्टलहरु राखिएको उनले जानकारी दिए ।चाडपर्व लक्षित लगाइएको बजारमा सहुलियत दरमा गुणस्तरीय खाद्यान्नसहितका दैनिक उपभोग्य सामानहरू बिक्री भइरहेको उनले बताए । बजारको व्यवस्थापनको लागि सातवटा उपसमिति पनि बनाइएको छ ।

गोपाल धर्मशालाको भवन तथा बाहिर आकर्षक पण्डालहरु निर्माण गरेर सस्तो बजारको व्यवस्थापन गरिएको छ । दशैं बजारमा खास गरेर स्वदेशमा उत्पादन भएको दैनिक उपभोग्यका सामग्री, खाद्यान्न, प्लाष्टिकका सामान, अगरवत्ती, चियापत्तीको बिक्री अत्यधिक हुने गरेको छ ।

व्यापारीहरुले थोक मूल्यमा खुद्रा बिक्री गर्ने भएकाले दशैं बजारबाट कतिपय सामानहरु उपभोक्ताले वर्ष भरिका लागि भण्डारण गर्ने गरेका छन् ।

Tags: जनकपुरको उद्योग बाणिज्य संघजनकपुरधाम

Discussion about this post

Related Posts

मधेसमा एचआइभी संक्रमण बढ्दो, परीक्षण कम हुँदा पनि पोजिटिभ दर स्थिर

मधेसमा एचआइभी संक्रमण बढ्दो, परीक्षण कम हुँदा पनि पोजिटिभ दर स्थिर

सिरहामा एक बालक दुई दिनदेखि बेपत्ता, खोजीकार्य जारी

सिरहामा एक बालक दुई दिनदेखि बेपत्ता, खोजीकार्य जारी

कामदार पठाउने संस्थाहरुलाई श्रम संसार एपमा जोडिन विभागको निर्देशन

कामदार पठाउने संस्थाहरुलाई श्रम संसार एपमा जोडिन विभागको निर्देशन

मालपोत र नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घुस लिएको अभियोगमा कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन

मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

मानव शरीरमा १०७ मर्मस्थान, जहाँ आघात पुगे ‘निधन हुनसक्छ’

संघीय दरबन्दी सूचीपछि स्वास्थ्य क्षेत्रमा तरंग, प्रदेश र पालिकातर्फ बढ्यो चासो

७ दिने भर्चुअल ग्राफिक्स डिजाइनिङ तालिम सफलतापूर्वक सम्पन्न

७ दिने भर्चुअल ग्राफिक्स डिजाइनिङ तालिम सफलतापूर्वक सम्पन्न

सरकारविरुद्ध धनुषामा सुकुमवासीहरूको विरोध प्रदर्शन

सरकारविरुद्ध धनुषामा सुकुमवासीहरूको विरोध प्रदर्शन

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!