nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम : “राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रङ्गशाला” को मास्टर प्लान सार्वजनिक

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २५, २०८१, २:०५ मध्यान्ह
जनकपुरधाम : “राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रङ्गशाला” को मास्टर प्लान सार्वजनिक

जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित रहेको “श्री राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रङ्गशाला” निर्माणको मास्टर प्लान सार्वजनिक गरिएको छ। यस ऐतिहासिक परियोजनको प्रस्तुति कार्यक्रम मुख्यमन्त्री सतिश सिंह, भौतिक तथा पूर्वाधार मन्त्री सरोज यादव र अर्थमन्त्रीको सहभागिता रहेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले गुठी संस्थानसंग जनकपुरधामको रजौलस्थित लक्ष्मण जिराइतको १७ बिगाह जग्गा लिजमा लिएर बनाउने योजना रहेको थियो। श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुन थालेको दशक भइसक्यो । अब रंगशाला निर्माणको मास्टर प्लान सार्वजनिक गरिएको छ।

क्रिकेट, भलिबल र कबड्डीमा जनकपुरधामको आफ्नै विरासत छ। नेपाल सरकारको सम्बन्धित निकायबाट अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा मान्यतासहित निर्माणको अनुमति पाएको यो रंगशालाको अहिलेसम्म पूर्ण भएको छैन। यसै रंगशाला निमार्णसँगै अनुमति पाएको पोखरामा रंगशाला बनेर तयार भइसकेको छ भने सुर्खेतमा डिपिआरका लागि सरकारले पाँच करोड बजेटसमेत छुट्याइसकेको बताइन्छ।

राष्ट्रिय खेलकुद परिषद्ले जनकपुरधामको रजौल स्थित लक्ष्मण जिराइतको १७ बिगाह जग्गामा राष्ट्रको पहिचान तथा गौरव इन्टरनेशनल हब संसारकै आकर्षणको केन्द्र धनुष आकारको रंगशाला ‘श्री रामजानकी बहुउद्देशीय रंगशाला’ उत्कृष्ट रंगशाला निर्माणका लागि वातावरण बनाउने उद्घोष गरिसकेको छ।धेरै समय पछि जनकपुरधाम उपमहानगरपालिकाको मेयर मनोज शाहको निरन्तर प्रयासमा यो योजना अघि बढाइएको हो।

भौतिक तथा पूर्वाधार मन्त्री सरोज यादवले असोजको अन्तिम साता वा कार्तिकको पहिलो सातामा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत लगायतका नेताहरूको उपस्थितिमा रङ्गशालाको शिलान्यास गरिने जानकारी दिएका छन्। यो बहुउद्देश्य रङ्गशालाले जनकपुरधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको केन्द्रबिन्दु बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको छ ।

 

Tags: जनकपुरधाममधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि