nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुनसरी हरिनगर घटना: मेहतालाई कुटपिट गर्ने दुई जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १३, २०८१, १२:४३ मध्यान्ह
सुनसरी हरिनगर घटना: मेहतालाई कुटपिट गर्ने दुई जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा

बैशाख १३ गते। दुई साताअघि सुनसरी हरिनगरमा एक युवालाई सामूहिक रुपमा निर्घात कुटपिट गरेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।प्रहरीले हरिनगर वडा नं. १ का ४३ वर्षे दमाल मियाँ र वडा नं. २ का २२ वर्षे दिलसाद सिद्दकीलाई पक्राउ गरी ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

चैत २२ गते हरिनगर वडा नं. ३ का ३० वर्षे जीवन मेहतालाई सामूहिक रुपमा कुटपिट गरेको भोलिपल्ट चैत २३ गते हरिनगरको भूटाहामा दुई समुहबिच दोहोरो भिडन्त भएको थियो। मेहतालाई कुटपिट गर्ने समूहमा संलग्न अन्य पाँच जना फरार भएकाले गर्दा प्रहरीको विशेष टोली गठन गरी खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बताए। उनका अनुसार फरार भएकालाई पनि ज्यान मार्ने कसुरमै मुद्दा चलाइनेछ।मेहता कुटपिटपछि दुई समूहबीच भिडन्त हुँदा पहिलो दिन चैत २३ गते २९ जना घाइते भएका थिए। त्यति बेला प्रहरीले स्थितिमा नियन्त्रणमा लिनका लागि ८० राउण्ड हवाई फायर र ४० राउन्ड अश्रृग्यास प्रहार गरेको थियो। त्यसको दुई दिनपछि दुई पक्षीयको छलफलबाट सद्भाव ¥याली निकाल्ने तयारी हुँदै गर्दा एक्कासि एउटा समूहले आक्रमण गर्दा १५ प्रहरी घाइते भएका थिए।

घटनालाई नियन्त्रणमा लिनका लागि केही दिनसम्म हरिनगर गाउँपालिकासँगै इनरुवा नगरपालिका तथा देवानगञ्ज, भोक्राहा-नरसिंह र कोशी गाउँपालिका क्षेत्रमा कफ्यूँ आदेश आसपासका क्षेत्रमा कफ्यूँ आदेश जारी गरिएको थियो। घटनापछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधीको अगुवाइमा दुई पक्षीयलाई सामाजिक सद्भाव राख्न आग्रह गरिएको थियो। साथै, जिल्ला प्रशासन कार्यालयले दोषीलाई कारबाही गर्ने जनाएको थियो । यति बेला दुई पक्षीय संयमित भएर अघि बढेका छन्। हरिनगरसहित आसपासका क्षेत्रमा दुई पक्षीयबिच सद्भाव कायम भएको छ ।

Tags: कोशी प्रदेशसमाचार

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!