nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बालकलाई अपहरण गरी लैजाँदै गर्दा सप्तरीका एकजना पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २४, २०८०, ११:४२ बिहान
बालकलाई अपहरण गरी लैजाँदै गर्दा सप्तरीका एकजना पक्राउ

फागुन २४ गते । सात वर्षीय एक बालकलाई अपहरण गरी लैजाँदै गर्दा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरी काे धनपुरी बस्ने ३५ वर्षीय रामदेव ऋषिदेवलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अपहरण गरेको १० घन्टाभित्र बालकको सकुशल उद्धार गरी आफन्तसमक्ष जिम्मा लगाइएको छ।

ऋषिदेवलाई प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनी, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय पकली सुनसरीको संयुक्त टोलीले पक्राउ गरेको हो। फागुन २१ गते ‘सोमबार दिउँसो बालक अपहरण गरी हिँडाएर इटहरीतर्फ घुमाएर फेरि झुम्का (रामधुनी) नै ल्याएको अवस्थामा प्रहरीले राति १० बजे पक्राउ गरेको थियो’, इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक केशव गौतमले भने, ‘बालक अपहरणपछि कुनै सवारी साधन प्रयोग नगरीकन रामधुनी आपपास दिनभर घुमाएको पाइयो।’

गोविन्द रामका छोरा फुच्छे भनेर चिनिने बालकलाई बजारमा खाजा खुवाई लोभ देखाएर अपहरण गरेको प्रहरीले जनाएको छ। ‘अपहरण गर्ने ऋषिदेवले बजारमा गोविन्दका सात वर्षका छोरा र ६ वर्षकी छोरी भेटाएपछि पैसा दिएको र चाउमिन खुवाएका रहेछन्’, प्रहरी निरीक्षक गौतमले भने, ‘खाजा खुवाएपछि बालककी बहिनीलाई घर पठाएर बालकलाई लिएर गएको रहस्य खुलेको छ।’

अपहरण गर्ने ऋषिदेव इँटाभट्टामा काम गर्ने मजदुर हुन्। अपहरणमा परेका बालक र अपहरण गर्ने ऋषिदेवबीच कुनै चिनजान छैन। अपहरणमा परेका बालकको परिवार मजदुर हुन्। बालक अपहरण गर्नुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।

 

Tags: समाचार

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!