श्रावण २६ गते । एक १२ वर्षीया बालिकालाई जब रजस्ती क रणी गरेको अभियोगमा एक जना प क्राउ परेको छ।
रामेछाप नगरपालिका-८ बाबियाखर्क बस्ने ३७ वर्षीय भुपेन्द्र भुजेललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
भुजेलले ती बालिकालाई सोही ठाउँस्थित गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post