nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वास्तु अनुसार घरको भर्‍याङ (सिढी) कुन दिशामा र कस्तो हुनुपर्छ ?

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १७, २०८०, १२:१५ मध्यान्ह
वास्तु अनुसार घरको भर्‍याङ (सिढी) कुन दिशामा र कस्तो हुनुपर्छ ?

ज्योतिष गुरु बिबेक पाण्डेय । वास्तु विज्ञानले घरको समग्र प्रारुप कस्तो हुनुपर्छ भनेर निर्देश गर्छ । कस्तो माटोमा घर बनाउने, मोहोडा कुन दिशामा फर्काउने, शयन कक्ष लगायत कुन–कुन दिशामा बनाउने, झ्याल–ढोका कति राख्ने इत्यादि ।

वास्तु विज्ञान अनुसार घर बनाउँदा घरमा शुभ हुने विश्वास गरिन्छ । वास्तवमा वास्तु आफैंमा यस्तो विज्ञान हो, जसले भरपर्दो, सहज, सुविधाजनक घर निर्माणका लागि रेखाचित्र प्रदान गर्छ ।
वास्तु विज्ञान अनुसार घर बनाउँदा घर घमाइलो हुने, पर्याप्त हावा खेल्न पाउने, घर बलियो हुने, घरभित्र बस्न सहज हुने हुन्छ । वास्तु विज्ञानले घरमा कस्तो झ्यालढोका बनाउनेदेखि कुन दिशामा र कस्तो भर्‍याङ राख्ने भन्ने तय गरिदिएको छ ।

घरको दक्षिण–पश्चिम दिशामा भर्‍याङ बनाउनु एक आदर्श विकल्प हो । ध्यान दिनुपर्ने कुरा के भने सिंढी उत्तर दिशाबाट सुरु भएर दक्षिणमा टुंगिएको हुनुपर्छ । वैकल्पिक रुपमा यो पूर्वबाट सुरु भएर पश्चिममा सकिएको पनि हुनसक्छ ।

वास्तु विज्ञान अनुसार घरको मध्यभागमा भर्‍याङ राख्नु उचित हुँदैन । त्यसैगरी घरभित्र बनेको भर्‍याङ भान्सा कोठा, भण्डार कोठा वा पूजा कोठाबाट सुरु भएको हुनुहुँदैन ।

एक तलाबाट अर्को तलासम्म भर्‍याङ निरन्तर हुन्छ । तर, पहिलो तलादेखि तेस्रो, चौथो तला चढ्ने भर्‍याङ निरन्तर हुनुहुँदैन ।

भर्‍याङको अन्त्य र सुरुमा ढोका हुनु पनि सही मानिन्छ । भर्‍याङ बनाइरहँदा ख्याल गर्नुपर्ने अर्को कुरा के भने भर्‍याङलाई सधै घडीको दिशामा मोड्नुपर्छ । वास्तु विज्ञानमा घडीको विपरित जाने भर्‍याङ उचित मान्दैन ।

दक्षिण पूर्वतर्फ भर्‍याङ बनाउन सकिन्छ, जसको मुख पूर्वी दिशामा हुनुपर्छ । उत्तर-पश्चिम जसको मुख पश्चिमतर्फ हुनुपर्छ ।

वास्तु शास्त्र अनुसार दाहिने कोणबाट झुकेको बर्ग र आयतकार सिंढी उत्तम मानिन्छ । सिंढी धेरै अग्लो वा ठाडो उचित हुँदैन । सिंढीमा पाइलाको संख्या विषम अर्थात १५, १७, २१ हुनुपर्छ ।

संख्या कहिले पनि शून्यमा पूरा भएको हुनुहुँदैन । अर्थात १०, २० वटा सिंढी हुनु हुँदैन ।

सिंढी सजिलो हुनुपर्छ । हिँड्दा थाक्ने वा लड्ने जोखिम हुनुहुँदैन । सहज रुपमा पाइला चाल्न सकिने हुनुपर्छ ।

सिंढीको उचाइ ४ इन्चदेखि ७ दशमलव ७५ इन्चको हुनुपर्छ । जबकि थ्रेडको लम्बाइ १० देखि ११ दशमलव २५ मिटरबीच हुनुपर्छ ।

(जन्मकुण्डली र हस्तरेखा आधारित सटिक र सफल भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

Tags: ज्योतिष तथा वास्तु विज्ञाण

Discussion about this post

Related Posts

ह्वात्तै घट्यो एलपी ग्यासको मूल्य, अब कति पर्छ ?

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

जनकपुरधाममा साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाममा साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनुषा-१ उम्मेदवार साहको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

धनुषा-१ उम्मेदवार साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइन झिकाउने आदेश

महोत्तरीमा २० हजार मत बदर

महोत्तरीमा २० हजार मत बदर

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

पर्सामा एक हजार ९० अस्थायी मतदाता

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

सप्तरी २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव निर्वाचित

सप्तरी २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव निर्वाचित

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!