nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कस्तो हुन्छ त धनी हुने मानिसको हस्तरेखा ?

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १५, २०८०, ९:४७ बिहान
कस्तो हुन्छ त धनी हुने मानिसको हस्तरेखा ?

हस्तरेखा विज्ञानको सहायताले मानिसको भूत, भविष्य तथा वर्तमान थाहा पाउन सकिन्छ। यस्तै हस्त रेखाका आधारमा भाग्य निर्माण हुने ज्योतिषशास्त्रको दावी छ ।

तर, यस्ता प्रकारका रेखाहरु जन्म हुनुअगावै निर्धारण हुने जन्मपश्चात् यस्तो रेखा निर्माण हुने बताइएको छ । यस्तै हस्तरेखाकै आधारमा जीवन ब्यतित हुने गर्दछ । धनी हुने मानिसको हस्तरेखा कस्तो हुन्छ भन्ने कुराको जानकारी आज हामी तपाईहरुलाई दिन जाँदैछौँ।

समुन्द्र शास्त्रको मान्यताअनुसार जुन मानिसको हातका औंलामा जौजस्तै कुनै चिन्ह भएमा ती ब्यक्तिहरु आफ्नो जीवनमा निकै धनी तथा सुखी हुने कुरा उल्लेख गरेको पाइन्छ । यस्ता मानिसहरु भाग्यशाली हुनुका साथै समाजमा मान तथा प्रतिष्ठा उच्च रहने तथा राजनीति क्षेत्रमा प्रवेस गरेमा सफल राजनीतिज्ञ हुने हस्तरेखा विज्ञानले दावी गरेको छ ।

हातका औंलाहरुमा शंखको आकार भएका ब्यक्तिहरु निकै बुद्धिमान हुने हस्तरेखा विज्ञानको दावी छ । यस्ता ब्यक्तिहरुको चार आंैलामा शंखको आकार भएमा कुनै सरकारी क्षेत्रको उच्च पदस्त पद प्राप्त गर्ने, त्यसै गरी ५ औलामा शंख भएमा बैदेशिक भ्रमण तथा बैदेशी रोजगारबाट निकै फाइदा पुग्ने मानिन्छ।

६ वटा औंलामा शंख चिन्ह भएमा धार्मिक आस्थावान ब्यक्ति हुने तथा धार्मिक प्रवचनमा निकै तिक्ष्ण हुने मान्यता छ । यसैगरी १० औंलामा शंख हुने ब्यक्ति महात्मा हुने, ८ शंख हुने ब्यक्ति निकै सुखी तथा धनी हुने मान्यता छ ।

हस्तरेखामा महत्वका साथ हेरिने अर्को चक्र पनि हो । जुन मानिसको हातका दशवटै औंलामा चक्र भएको हुन्छ त्यस्तो मानिसले संसारका हरेक चीज आफ्नो बनाउन सक्छन् ।
त्यसैगरी एउटा मात्र औंलामा चक्र हुनेहरु विद्वान तथा दुईचक्र हुनेहरु सुन्दर हुने मान्यता छ । यसैगरी हातका तीन औंलामा चक्र हुने मानिसहरु निकै सुखी हुनुका साथै ऐस आराम गर्ने प्रकारका हुन्छन् ।

हातको अनामिका औंलाको फेदको भागमा सूर्य पर्वत रहेको हुन्छ । सूर्यको रेखा स्पष्ट भएमा सरकारी क्षेत्रमा निकै राम्रो प्रगति गर्न सक्छन् । त्यसका साथै हातको सोही स्थानमा त्रिभूज समेत छ भने त्यस्ता ब्यक्तिहरुको राम्रो प्रभाव देश तथा विदेशमा रहने हस्तरेखा विज्ञानको मान्यता रहेको छ।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

Tags: ज्योतिष तथा वास्तु विज्ञाण

Discussion about this post

Related Posts

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

ह्वात्तै घट्यो एलपी ग्यासको मूल्य, अब कति पर्छ ?

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

जनकपुरधाममा साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाममा साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनुषा-१ उम्मेदवार साहको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

धनुषा-१ उम्मेदवार साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइन झिकाउने आदेश

महोत्तरीमा २० हजार मत बदर

महोत्तरीमा २० हजार मत बदर

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

पर्सामा एक हजार ९० अस्थायी मतदाता

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!