बैशाख १९ गते । एक १२ वर्षीया बालिकालाई जब रजस्ती करणी गरेको अभियोगमा दक्षिणकाली नगरपालिका-८ छैमले घर भएका ३७ वर्षीय पूर्ण बहादुर बलामीलाई प्रहरीले प क्राउ गरेको छ ।
बलामीले ती बालिकालाई वैशाख १० गते जब रजस्ती कर णी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post