काठमाडौं/बैशाख ९ गते । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सा र्वजनिक बिदा दिइएको छ ।
गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सा र्वजनिक बिदाको बारेमा जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।
मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा गरिएकोे मन्त्रालयले जनाएको छ ।














Discussion about this post