nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तीनजना सवार मोटरसाईकललाई स्कुल बसले ठक्कर दिँदा एकजना युवकको मृ त्यु,२ जना युवतीको अवस्था गम्भीर

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २१, २०७९, ७:५४ मध्यान्ह
महोत्तरी : मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ त्यु

माघ २१ गते । सर्लाहीमा तीनजना सवार मोटरसाईकललाई स्कुल बसले ठक्कर दिँदा एकजनाको मृ त्यु भएको छ ।

सोही दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवतीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शनिबार बिहान करिब पौने १० बजेको समयमा मलंगवा नगरपालिका ४ स्थित नवलपुर मलंगवा सडक खण्डमा मलंगवाबाट गमहरियातर्फ जाँदै गरेको ना १ क ४९५१ नम्बरको जेसिस अंग्रेजी आवसीय माध्यमिक विधालयको स्कुल बसले भारतीय नम्बर प्लेटको मोटराइकललाई ठक्कर दिँदा कबिलासी नगरपालिका ९ बस्ने १८ वर्षीय दिपेन्द्र महतोको मृ त्यु भएको छ ।

उनलाई दुर्घटना पश्चात प्रादेशिक अस्पताल मलंगवामा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

यस्तै, मोटरसाइकलको पछाडी सवार कबिलासी १० की १७ वर्षीया सबनम गुप्ता र पुजा कुमारी महतोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएका छन् ।

दुबैजनालाई सामान्य उपचार पश्चात थप उपचारको लागि विरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Tags: दुर्घटनामधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एकजना गम्भीर घाइते

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सामा एक हजार ९० अस्थायी मतदाता

मिथिला माध्यमिकी परिक्रमाको टोली आज मडैमा

नेपाल–भारतको सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक ‘परिक्रमा’

मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

मधेशमा सुरक्षा व्यवस्था कडा

मधेशमा सुरक्षा व्यवस्था कडा

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

इरानी सर्वोच्च नेता खामेनीको निधनको पुष्टि, ४० दिनको शोक घोषणा

इरानी सर्वोच्च नेता खामेनीको निधनको पुष्टि, ४० दिनको शोक घोषणा

धनुषा–२ मा उमाशंकर अरगरियाको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन जनसम्पर्क भेट्घाट

धनुषा–२ मा उमाशंकर अरगरियाको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन जनसम्पर्क भेट्घाट

विकास र सुशासनको एजेन्डासहित धनुषा–३ मा मनिष झा घरदैलो अभियानमा

विकास र सुशासनको एजेन्डासहित धनुषा–३ मा मनिष झा घरदैलो अभियानमा

धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!