आदित्य अजय / सप्तरी / असोज २४ गते। प्रदेश सभा सदस्य २०७९ का लागि निर्वाचन क्षेत्र नं. १(ख) बाट रामचन्द्र मण्डल ( षुरूशोत्तम )ले स्वतन्त्र बाट उम्मेदवारी दर्ता गराएका छन्।

जन्तालाई निस्वार्थ भानले सेबा गर्नका लागि स्वतन्त्र बाट आफ्नो उम्मेदवारी दिएको उनले बातएका छन ।
यसैगरी निर्वाचन क्षेत्र नं. १(ख)बाट प्रदेश सभा सदस्यमा जसपा– एमाले गठबन्धनबाट सुदम्बर यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट वलदेव साँफी, स्वतन्त्र उम्मेदवारमा संतोष कुमार रजकले मनोनयन दर्ता गराएका छ्न ।
विभिन्न पार्टी र स्वतन्त्र गरि १ सय ७८ जनाले आसन्न मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा सप्तरी बाट मनोनयन दर्ता गराएका छ्न ।















Discussion about this post