नेपालगञ्जमा जो कोहीका आँशु बग्ने अत्यन्तै क्रु र अपराध भएको छ । नेपालगञ्जको जानकी गाउँपालिका वडा नं. ३ मा बस्ने पुष्पा मगर (नाम परिवर्तन) लाई १९ जनाको समूहले अप हरण गरेर पालैपालो बला त्कार गरेको घटना बाहिर आएको छ ।
पुष्पा र उनका श्रीमानको सामान्य झगडा पश्चात सो घटना हुन पुगेको हो । जब श्रीमानले खाना बनाउन लगाएको तर पुष्पाले खाना नबनाएर आमासँग फोनमा बोल्दा सिम भाँचेर फ्यालिदिए पश्चात सामान्य झगडा भएको थियो ।
त्यसपछि रुकुम माइत जान्छु भनेर हिडिकी पुष्पालाईबिच बाटोमा १९ जनाको समूहले अप हरण गरेर अडर झाडिमा लगेर कर णी गरेका थिए । पुष्पाको मुख थुनेर, हात खुट्टा समाएर अडर झाडिमा लामो समयसम्म लगातार पालै पाले बला त्कार गरिएको पीडितले बताएकी छिन् ।
माधक पदार्थ सेवन गरेका ती १९ जनाको समूहले सामूहिक क रणीको समय पुष्पालाई याताना दिने, पिटने जस्ता अनैतिक कामहरु पनि गरेका थिए ।
भर्खर विवाह गरेको ११ महिना पुगेकी पुष्पालाई साँझ ८ बजेबाट बिहान ५ बजे सम्म लगातार क रणी गरेका थिए । आफूले न्याय पाउँ भनी प्रहरीमा निवेदन समेत दिएको र न्यायलयप्रति भरोसा रहेको उनी बताउँछिन् ।
मेरा लागि त्यो रात बज्रपात परेको छ । म गर्भवती समेत हुनसक्छु । अनेकौँ यौन रोगपनि लाग्नसक्छ । मादक पदार्थले मातेका १९ जनाले पालैपाले बला त्कार गरेका छन् । हदैसम्मको कारबाही होस् । म त चाहान्छु उनीहरुलाई मृ त्युदण्ड दिइयोस् । मृत्युको सुलीमा चढेको हेर्न पाउँदा मात्र आफ्ना आत्मा बाँच्ने उनको भनाई छ । राति भएकाले उनीहरुलाई आफू चिन्न नसक्ने उनको भनाई छ ।
साभार स्रोत- जनबोली अनलाईन बाट














Discussion about this post