nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ससुराबाट बुहारीलाई जब र्जस्ती बला त्कृत,यसरी घटेको थियो घट्ना

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २३, २०७९, ९:०१ मध्यान्ह
ससुराबाट बुहारीलाई जब र्जस्ती बला त्कृत,यसरी घटेको थियो घट्ना

बुहारीलाई जब र्जस्ती कर णी गरेर फ रार रहेका एक व्यक्ति पाँच महिना बितिसक्दा पनि प क्राउ पर्न सकेका छैनन् ।

बुहारीले जाहेरी दिएपछि प्रहरीले उनको खोजी गरिरहेको छ । रत्ननगर–१५ निवासी २७ वर्षीया एक महिलाले वैशाख १६ गते इलाका प्रहरी कार्यालय टाँडीमा आफ्ना ससुराविरूद्ध किटानी जाहेरी दिएकी हुन् ।

ससुराले आफूलाई दुईपटक जब र्जस्ती क रणी गरेको आरोप ती महिलाले लगाएकी छन् । घटना चैत १७ र २१ गते भएको हो । देवर नभएको मौका छोपी पहिलोपटक चैत २७ गते ससुराले आफूलाई जब र्जस्ती क रणी गरेको उनले बताइन् । दोस्रोपटक २१ गते क रणी गरेको आफूलाई थाहा भएको र त्यसपछि लगातार एक महिनासम्म बेहोस हुने औषधि खान दिएर क रणी गरेको ती महिलाले बताइन् ।

ससुराको अत्याचार सहन नसकेर उनी माइतीको शरणमा पुगिन् । घटनाबारे काठमाडौँमा रहेकी दिदीलाई जानकारी गराएपछि वैशाख १६ गते पीडित पक्षले प्रहरीमा जाहेरी दिएका हुन् । बुहारीले आफूविरूद्ध जाहेरी दिएलगत्तै आरोपित फ रार रहेका छन् । उनका श्रीमान् रोजगारीका लागि तीन वर्षअघि भारत गएका थिए । सासू बितिसकेका कारण ससुरा, देवर र दुई छोरीसँगै ती महिला बस्दै आएकी थिइन् । देवर नभएको मौका छोपी ससुराले बुहारीलाई जब र्जस्ती क रणी गर्दै आएको बुहारीको आरोप छ ।

ससुराबाट क रणी भएर पीडित बनेकी ती महिला र उनका दुई छोरीको अहिले बिचल्ली भएको छ । माइतीको शरणमा पुगेकी उनलाई त्यहाँ बस्न पनि सहज छैन । आमा बिरामी र बुबाले दिनरात रक्सी सेवन गर्ने गरेका कारण त्यहाँ बस्न सहज नभएको उनी बताउँछिन् । पीडित महिला अहिले रत्ननगरको एक होटलमा काम गर्छिन् ।

दुई छोरीको लालनपालनका लागि होटलमा काम गर्न थालेको उनले बताइन् । न्यायका लागि उनले सबैसँग हारगुहार गर्दै आएकी छन् । प्रहरी, महिला अधिकारकर्मी र पत्रकार सबैलाई उनले भेटेर आफूमाथि घटेको घटना सुनाउँछिन् । ‘मलाई अब सम्पत्ति चाहिँदैन’, उनले भनिन्, ‘न्याय चाहिएको छ ।’

‘१७ गते बेलुका ६ बजेको थियो, दुई छोरी ससुराको कोठामा टिभी हेर्दै थिए । तिनीहरु झगडा गरेपछि म त्यहाँ पुगेँ’, घटना सुनाउँदै उनले भनिन्, ‘म त्यहाँ पुगेपछि दुई छोरीलाई पाँच–पाँच रूपैयाँ दिएर ससुराले बाहिर पठाउनुभयो, त्यसपछि हातले मुख थुनेर मलाई जब र्जस्ती क रणी गर्नुभयो ।’ कराइस् भने तेरा छोरीहरु मार्दिन्छु भनेपछि आफू निरीह भएर चुपचाप बसेको उनले बताइन् । छोरी मार्ने धम्की दिँदै आफूलाई ससुराले कर णी गरेको पीडित महिलाले बताइन् ।

‘चैत २१ गते राति ९ बजे ससुरा घर आउँदा म ढोका लगाएर सुतिसकेकी थिएँ । बाहिरबाट ढोका हानेपछि म उठेर खाना खान दिएँ’, दोस्रो घटना सुनाउँदै उनले भनिन्, ‘त्यो दिनपछि भान्साबाट तानेर लग्दै कोठामा क रणी गरे । म धेरै रोएँ, कराएँ तर मेरो केही लागेन’, उनले भनिन्, ‘छोरीहरुलाई मार्दिन्छु भनेपछि पीडा सहेर बसेँ ।’ दुईपटकसम्म ज बर्जस्ती कर णी भएपछि आफू बिरामी भएको ती पीडित महिलाले बताइन् ।

‘औषधि खाएपछि ज्वरो निको भयो, पछि सिटामोल हो भन्दै बेहोस हुने औषधि खुवाएर उनले क रणी गरे । बेलुका बेहोस भएपछि बिहान ९ बजे होस खुल्थ्यो’, घटनाबारे सुनाउँदै उनले भनिन्, ‘होसमा आउँदा खुट्टा टेक्नै सक्थिनँ ।’

अहिले श्रीमान्को पनि साथ नभएकी उनी न्यायको खोजीमा छन् । डेढ महिनाअघि श्रीमान् भारतबाट घर आएका छन् । श्रीमान्ले पनि उनलाई वास्ता गरेनन्, उल्टै बुबालाई फसाउन खोजेकी भनेर धम्क्याए । बुबालाई मैले लुकाएको छु, तैँले प्रहरीमा उजुरी दिएर केही हुनेवाला छैन भनेर पटकपटक टेलिफोनमा श्रीमान्ले धम्की दिने गरेको उनले बताइन् । ‘अब त प्रहरीको पनि विश्वास हराउँदै गयो’, उनले भनिन्, ‘पाँच महिना हुँदा पनि पापी भेटिएन ।’

उनी अब श्रीमान्सँग बस्ने अवस्थामा छैनन् । उनले सम्बन्धविच्छेद मागेकी छन् । ‘श्रीमान्ले सम्बन्धविच्छेद गर्न पनि मान्दैनन्’, उनले भनिन्, ‘अब मलाई तिनीहरुको सम्पत्ति चाहिँदैन, मलाई न्याय चाहिएको छ ।’ आफूलाई क रणी गर्ने ससुरालाई जन्मकैदको माग उनले गरेकी छन् । ‘त्यसलाई फासी दिएमात्रै मेरो मनमा शान्ति हुन्छ’, उनले भनिन्, ‘न्यायका लागि मैदानमा आएको छु, सकेसम्म लड्छु ।’

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी रविनबाबु रेग्मीले आरोपित बोहराको खोजीकार्य भइरहेको बताए । भारतमा लुकेर बसेको अनुसन्धानबाट जानकारी हुन आएको भन्दै उनले त्यहाँको प्रहरीसँग सहकार्य गरेर प क्राउ गर्ने तयारी भइरहेको बताए । बोहराको खोजीका लागि जिल्लाको सिभिल टोली परिचालन गरिएको छ । भारतको यही घरमा छन् भन्ने यकिन हुन नसकेका कारण प क्राउ गर्न नसकिएको उनको भनाइ छ ।

Tags: समाचार

Discussion about this post

Related Posts

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र (फाेटाेफिचर)

सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र (फाेटाेफिचर)

अमेरिकाले सधै घडीको दुइ समय परिवर्तन गर्छ, जान्नुहाेस ‘डेलाइट सेभिङ टाइम’का बारेमा

अमेरिकाले सधै घडीको दुइ समय परिवर्तन गर्छ, जान्नुहाेस ‘डेलाइट सेभिङ टाइम’का बारेमा

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

अनियन्त्रित मिनी ट्रक घरमा ठोक्किँदा एकको ज्यान गयो, चालक पक्रा

२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल

सोनम वाङचुक कमाउँछन् युट्युबवाट महिनाको ७ लाखसम्म

सम्पदा लघुवित्तको ९ हजार ६५४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

सम्पदा लघुवित्तको ९ हजार ६५४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्बको डिबेञ्चर बिक्री खुलाउने

लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्बको डिबेञ्चर बिक्री खुलाउने

जनकपुरधामबाट प्रचण्डको संकेतः एमालेसँग सहकार्य अघि बढ्यो, मधेशमा नयाँ राजनीतिक समीकरणको सम्भावना

जनकपुरधामबाट प्रचण्डको संकेतः एमालेसँग सहकार्य अघि बढ्यो, मधेशमा नयाँ राजनीतिक समीकरणको सम्भावना

साहु–महाजनको जनकपुरधाममा प्रदर्शन, मिटरब्याज पीडितसँगको ९ बुँदे सम्झौता खारेज गर्न माग

साहु–महाजनको जनकपुरधाममा प्रदर्शन, मिटरब्याज पीडितसँगको ९ बुँदे सम्झौता खारेज गर्न माग

महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन (CEDAW) सम्बन्धित दलित महिला र किशोरीसँग सम्बन्धित सुझावहरूमाथि छलफल कार्यक्रम सम्पन्न

महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन (CEDAW) सम्बन्धित दलित महिला र किशोरीसँग सम्बन्धित सुझावहरूमाथि छलफल कार्यक्रम सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!