शिव उप्रेती/चैत २ गते। भाञ्जी नाता पर्ने १३ वर्षिया बालिकालाई क रणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई प क्राउ गरेको छ।
शहीदलखन गाउँपालिका-८ ढोडेनी चिसापानीका २९ वर्षका युवकलाई मंगलबार प क्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए।
ती पुरुषले गत फागुन १९ गते बालिकालाई क रणी गरेको भन्दै बालिकाको आमाले जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दिएपछि अभियुक्तलाई प क्राउ गरी मुद्दा दर्ता भएको हो।
प्रहरीले उनीविरुद्ध बुधवार गोरखा जिल्ला अदालतमा मुद्धा दर्ता गरी सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए।














Discussion about this post