nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चिसोबाट कसरी बच्ने ?, यस्ता छन् बँच्ने ५ अचुक उपाय

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १८, २०७८, ८:३१ मध्यान्ह
चिसोबाट कसरी बच्ने ?, यस्ता छन् बँच्ने ५ अचुक उपाय

पुस १८ गते । जाडो याम सुरु भएसँगै मानिसको एउटै चिन्ता हुन्छ चिसोबाट कसरी बच्ने भनेर । कतिपयले जाडोबाट बच्ने यौटै उपायको रूपमा न्यानो वा बाक्लो कपडालार्इ अपनाउँछन् । बाक्ला-बाक्ला स्वेटर वा ज्याकेट लगाएर बस्दा पनि उत्तिकै जाडोको महसूस भइरहको हुन्छ ।

यस्तोमा कपडाले मात्र केही गर्दैन, बरु यदि तपाइँ साँच्चिकै आफूलार्इ जाडो वा चिसोबाट बचाउन चाहनुहुन्छ भने यी पाँच चिजलार्इ आफ्नो रुटिनमा समावेश गर्नुहोस् ।

१) तील 

तील पनि हाम्रो भन्सामा सहजै पाईने खानेकुरा हो । हामी तीलका बिभिन्न परिकार बनाएर खान्छौ । तर जाडो महिनामा यसको प्रयोग गर्दा यसले शरीरलाई न्यानो मात्र हैन हाम्रो पाचन प्रणाली पनि सफा राख्दछ । 

२) दालचीनी   

दालचीनी पनि हामीले सधै प्रयोग गर्ने मसलाहरुमा मिलाएर खाँदा फाईदा हुन्छ । अझ जाडो महिनामा तातो दुधमा शखर र दालचीनी मिसाएर खाँदा जाडो र चिसोबाट हुने रोग लाग्न दिदैन् । 

३) लसुन   

लसुनमा प्रशस्त मात्रामा एंटिबेक्टेरीयल र एंटिभाईरल गुण हुन्छ । यसले हामीलाई न्यानो राख्नुका साथै हाम्रो शरीरमा भाको कोलेस्ट्रोल पनि घटाँउदछ । लसुनको नियमित सेवनले गर्दा टाउँकोमा हुने समस्या पनि कम गर्छ । 

४) बदाम   

जाडो महिनामा नियमित बदाम खानाले हाम्रो शरीर न्यानो हुन्छ । यसले स्वास प्रस्वासमा हुने समस्या बाट पनि छुट्कारा दिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाईने हुँदा मोटोपन घटाउन पनि मदत गर्दछ र शरीर फिट राख्न पनि सहयोग गर्दछ । 

५) अदुवा   

अदुवा हाम्रो भान्सामा सहजै पाहिले तरकारी अथवा मसला हो । अदुवामा प्रशस्त मात्रामा एंटीअक्सीडेन्टस् पाईन्छ जसले चिसो आयाममा स्वास्थ्य रहन सहयोग गर्दछ । यसका साथ साथै यसले शरीरमा बढी भएको प्रोटिनलाई घटाउनाका साथै एसिडिटि र मेटाबोलिजमबाट हुने सबै खालका समस्याहरु हटाउन मदत गर्दछ । 

Tags: चिसो बढ्यो

Discussion about this post

Related Posts

इंग्ल्यान्डलाई हराउँदै भारत टी–२० विश्वकप २०२६ को फाइनलमा

इंग्ल्यान्डलाई हराउँदै भारत टी–२० विश्वकप २०२६ को फाइनलमा

निर्वाचनमा खटिन इन्कार गर्ने कर्मचारीलाई कारबाही हुने

धनुषा-१ मा : निर्वाचन आयोगको निर्देशनपछि मात्र मतगणना सुरु गर्ने सुचना टाँस

सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता

सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता

पर्सामा एक हजार ९० अस्थायी मतदाता

धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहकाे उम्मेदवारी खारेज

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहकाे उम्मेदवारी खारेज

जनकपुरधाम जेसीजले गर्‍यो अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि : शुल्क स्वास्थ्य शिविर र खाद्यान्न सामाग्री वितरण

जनकपुरधाम जेसीजले गर्‍यो अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि : शुल्क स्वास्थ्य शिविर र खाद्यान्न सामाग्री वितरण

स्वस्तिक हेल्थ केयर हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २६ जनाद्वारा रक्तदान

स्वस्तिक हेल्थ केयर हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २६ जनाद्वारा रक्तदान

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एकजना गम्भीर घाइते

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सामा एक हजार ९० अस्थायी मतदाता

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!