जनकपुरधाम/कार्तिक २ गते।ज्योतिष र बास्तु को छेत्र मा प्रसिद्ध र परचित नाम छ ज्योतिष बिबेक ।केही दिन पुर्व आयोजित भारत को पिन्क सिटि जयपुरमा भारत र विभिन्न देश बिदेश का ज्योतिष बिदहरुको जमघट लागेको थियो ।उक्त सम्मेलनमा ज्योतिष छेत्र का दिग्गज व्यक्तित्वहरु को उपस्थिती थियो जसमा नेपाल को जनकपुरधाम का ज्योतिष बिबेक पनि आमनत्रीत र सहभागी भए।

ज्योतिष का अनुसार उहाँ चाहिँ त्यहाँ उपस्थित भएका सबै बक्ताहौ मध्ये सबै भन्दा कलिलो उमेर का ज्योतिष र बास्तुबिद थिए।वहाँको अनुसार वहाँले चाहिँ ज्योतिष र वास्तुको जीवन जिउन कति महत्व र उपयोगिता छ भन्ने बिषय मा आफनो कुरा प्रस्तुत गरेका थिए।
यति कम र कलिलो उमेर मा यति परिपक्वता र अध्यन भनेर चौतर्फी प्रशंशा प्राप्त पारे ज्योतिष बिबेक ले जयपुरमा।
सम्मेलन मा वास्तु , ज्योतिष , हस्तरेखा ,रत्नज्योतिष र चक्र पद्धति तथा मुहुर्त चिन्ता मनि को बिषय का शीर्षक मा वक्ता र बिद्वान सबैले आफ्नो बकतव्य प्रस्तुत गरेका थिए।
सम्मेलन को अन्तमा सबै बिद्वान लाई उनको प्रस्तुती अनुसार विभिन्न पदवी र सम्मान ले सम्मानित गरियो जसमा ज्योतिष बिबेकलाइ ज्योतिष रत्न र सर्वश्रेष्ठ वक्ता को पदवी ले सम्मनित र बिभुषित गरियो।

ज्योतिष ई बिबेक प्रसिद्ध ज्योतिष अशोक पाण्डेयज्यु का
सुपुत्र छ्न र नेपाल को प्रतिष्ठित ज्योतिष बिद मध्ये का हुन।
ज्योतिष बिबेक यस्तो ज्योतिष परिवार बाट हुनुहुन्छ जसले परापुर्व देखि नै नेपाली राजनिती को छेत्रमा गरेको भविष्यवाणी यथार्थ नै साबित भएको छ।














Discussion about this post