nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कोरोनाको महामारीमा सरकारी गाडी लिएर लभजोडीको रोमान्स, पत्रकारलाई देखेर भागे (हेर्नुहोस भिडियोसहित)

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १७, २०७८, ७:४९ मध्यान्ह
कोरोनाको महामारीमा सरकारी गाडी लिएर लभजोडीको रोमान्स, पत्रकारलाई देखेर भागे (हेर्नुहोस भिडियोसहित)

काठमाडौं,जेठ ७ गते।सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने नियम बनाएको छ ।

यी सवारीसाधन सरकारले तोकेको समयअवधि भन्दा पछि चलेमा होल्डमा राखिनेछ ।कार्यालय आउजाउको लागि सरकारले तोकेको निश्चित समयअवधि भन्दा पछि चल्ने सवारी साधन निजी होस् या सरकारी ट्राफिक प्रहरीले होल्ड गरेर राख्ने गरेको छ।

सरकारी सवारीसाधनलाई पनि होल्डमा राखिएको छ नी भन्ने हाम्रो प्रश्नमा ट्राफिक प्रहरी प्रमुख जनक भट्टराईले नियमकानुन सबैलाई बराबरी हुनुपर्ने बताए ।कोरोना भाइरसको महामारीको दोस्रो लहर चलिरहँदा समेत अझै नियन्त्रणमा आउन सकेको छैन ।

कोरोना महामारीमा अटेर गरी हिँड्ने सवारी साधनलाई होल्ड गरिने प्रमुख भट्टराईले बताए । तर, यस्तो भयावह स्थिति हुँदा केही सरकारी गाडी आफैं अटेर गरी हिँडेको पाइएको छ ।

आइतबार स्वयम्भुको डाँडामा देखिएको एक दृश्यले अच्चम तुल्यायो। लभ गर्न एक जोडी सरकारी गाडी लिएर स्वयम्भु पुगेको पाइएको छ।बिहान करिब ११ बजे स्वयम्भु पुगेको उक्त जोडी १२ः४५ बजे त्यहाँबाट निस्किए ।

प्रदेश ३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर जोडी स्यम्भुमा रोमान्स गर्न पुगेको थियो । स्वयम्भुमै काम गर्ने मजदुरहरु समेत सरकारी गाडीमा लभ गर्न आएको देखेर अच्चमित भए ।

‘११ बजेतिर आएको हो। एकजना केटा र केटी आएको थियो। सिधै माथितिर लागे, अरु केही थाहा भएन,’ एक मजदुरले भने ।

जतिबेला पत्रकार छायाचन्द्र भण्डारी घटनास्थलमै थिए। उनीहरु गाडी पार्किङ गरेर स्वयम्भु मन्दिरको डाँडैमा पुगेर एक कुनामा बसेको भिडियोसमेत भण्डारीले कैद गर्न भ्याएका छन्। भिडियोमा उनीहरु एकअर्काको अंगालोमा बाँधिएर बोलेको, हाँसेको सुनिन्छ।

उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार गाडी स्टार्ट गरेर भागेको पत्रकार भण्डारीले बताए। उनले भने, ‘एक शब्द पनि बोलेनन्, उल्टो हतार–हतार गरेर गाडी लिएर त्यहाँबाट भागे।’

कोरोनाको यस्तो महामारीमा सरकारी गाडी लिएर स्वयम्भुको डाँडामा लभ गर्न जाने यो जोडी को होला? सम्बन्धित निकायले सरकारी गाडी दुरुपयोग र निषेधाज्ञा उल्लंघनमा कारबाही गरोस्। यस विषयमा गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले घटनाबारे सत्यतथ्य बुझेर जो कोहीलाई पनि कारबाही हुने बताए।

‘सरकारले तोकेको निश्चित समयअवधि भन्दा पछि गाडी लिएर जोडीसहित पुगेको हो भने कारबाही हुन्छ,’ प्रवक्ता दाहालले भने, ‘पहिला गाडी नम्बर पठाइदिनुस्, यसबारे म बुझ्छु।’ ‘निषेधाज्ञाको समयमा लभ गर्नकै लागि स्यम्भु पुगेको हो भने अवश्य कारबाही हुन्छ,’ दाहालले आश्वस्त पारे।

भिडियो क्लिप

साभार  : अनलाइन न्युज ७ बाट

Tags: समाचार

Discussion about this post

Related Posts

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र (फाेटाेफिचर)

सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र (फाेटाेफिचर)

अमेरिकाले सधै घडीको दुइ समय परिवर्तन गर्छ, जान्नुहाेस ‘डेलाइट सेभिङ टाइम’का बारेमा

अमेरिकाले सधै घडीको दुइ समय परिवर्तन गर्छ, जान्नुहाेस ‘डेलाइट सेभिङ टाइम’का बारेमा

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

अनियन्त्रित मिनी ट्रक घरमा ठोक्किँदा एकको ज्यान गयो, चालक पक्रा

२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल

सोनम वाङचुक कमाउँछन् युट्युबवाट महिनाको ७ लाखसम्म

सम्पदा लघुवित्तको ९ हजार ६५४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

सम्पदा लघुवित्तको ९ हजार ६५४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्बको डिबेञ्चर बिक्री खुलाउने

लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्बको डिबेञ्चर बिक्री खुलाउने

जनकपुरधामबाट प्रचण्डको संकेतः एमालेसँग सहकार्य अघि बढ्यो, मधेशमा नयाँ राजनीतिक समीकरणको सम्भावना

जनकपुरधामबाट प्रचण्डको संकेतः एमालेसँग सहकार्य अघि बढ्यो, मधेशमा नयाँ राजनीतिक समीकरणको सम्भावना

साहु–महाजनको जनकपुरधाममा प्रदर्शन, मिटरब्याज पीडितसँगको ९ बुँदे सम्झौता खारेज गर्न माग

साहु–महाजनको जनकपुरधाममा प्रदर्शन, मिटरब्याज पीडितसँगको ९ बुँदे सम्झौता खारेज गर्न माग

महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन (CEDAW) सम्बन्धित दलित महिला र किशोरीसँग सम्बन्धित सुझावहरूमाथि छलफल कार्यक्रम सम्पन्न

महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन (CEDAW) सम्बन्धित दलित महिला र किशोरीसँग सम्बन्धित सुझावहरूमाथि छलफल कार्यक्रम सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!